Sunday, August 1, 2021
Homeप्रमुखआफैंले बोकेको राइफलको गोली लागेर सैनिक जवान सख्त घाइते

आफैंले बोकेको राइफलको गोली लागेर सैनिक जवान सख्त घाइते

तुलसी भण्डारी,
sharethis

 

वीरगन्ज । नेपाली सेनाको चण्डी प्रसाद गणका एक सैनिक जवान आफ्नै राइफलको गोली लागी गम्भिर घाइते भएका छन् । उनको वीरगन्जमा उपचार हुन नसकेपछि काठमाण्डौको सैनिक अस्पतालमा रिफर गरिएको छ ।

घाइते सैनिक जवानलाई वीरगन्जको नारायणी अस्पतालमा र पछि नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गरिएको थियो । पर्साको वीरगन्ज–८ मा रहेको चण्डी प्रसाद गणमा कार्यरत सैनिक जवान श्यामबाबु प्रसाद चौहान पर्साकै पोखरिया नगरपालिका वडा नं.–५ सतबरियाका भएको खुलेको छ । २२ बर्षीय चौहान गणको कार्यालय भवन पछाडी तर्फको पोष्टमा ड्युटीमा आईतबार खटेका थिए । सोही साँझ करिब ८ बजेर ३५ मिनेटमा एक्कासी गोली पड्किएको आवाज आएपछि अन्य सैनिकहरुले गोली पड्किएको ठाउँ तर्फ हेर्दै जाँदा पोष्टमा खटिएका सैनिक चौहान नै गोली लागि घाइते भेटिएको चण्डी प्रसाद गणले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आफूलाई पनि त्यस्तै जानकारी आएको बताए । घाइते जवानलाई तत्काल अस्पतालमा लगी उपचार सुरु गरिएको भए पनि वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

घाइते सैनिक जवानको घाँटीको तलबाट गोली लागी दाहीने आँखाको छेउबाट बाहिर निस्किएको खत देखिएको उपचारमा खटेका यहाँका चिकित्सकले जनाएका छन् । घाइते सैनिक जवान चौहानले ड्यूटीमा खड्दा उनैले आफै बुझेर लगेको एन–१६ राइफलको गोली लागेको खुलेको छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

खाँचो नैतिकता र इमानदारिताको

आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान यूले आआफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालच...

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य...

ट्रेन्डिङ

प्रहरी जवान ब्यारेकमै मृत फेला

धनगढी । कैलालीमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ वर्षीय...

म्याद नाघेको अखाद्य बस्तु बजारमा छ्याप छ्याप्ति

सप्तरी, राजविराज । चाडपर्व नजिकिदै गर्दा बजारमा म्याद गुज्रेका तथा अखाद्य बस्तु बिक्रि बितरण ह्वातै बढेको छ । बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)