Sunday, August 1, 2021
Homeप्रदेशप्रदेश ३स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

राजधानी समाचारदाता,
sharethis

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन नगरले सन २०२०/०२१ को उत्कृष्ट नागरिकहरूको सम्मानजनक उल्लेख गर्दै विलक्षण समयमा ब्रम्म्प्टन समुदायलाई सहयोग पुर्याउने नागरिकहरुको मुल्याङ्कन गर्दै नगर प्रमुख प्याट्रिक ब्राउन्लले एक नेपाली काफ्लेलगायत ७ जनालाई उत्कृष्ट नागरिक घोषणा गरी सम्मान गरेका हुन ।

झन्डै ११ बर्षदेखी क्यानडामा बसोबास गरेका स्याङ्जा वालिङ नगरपलिकाका मित्र काफ्ले क्यानडादेखी नेपालसम्म बिभिन्न सामाजिक कार्यमा निरन्तर लागि रहेका छन । क्यानडाको हरेक गतिविधि तथा बिकासको प्रगतिलाई गहिरो अध्यन् गरी राम्रोसँग बुझिसकेका र आफ्नो क्षमतालाई कुनै पनि परिस्थितीमा सदुपयोग गर्न सक्ने खुबी बनाएका काफ्लेलाई ब्रम्टन सरकारले उत्कृष्ट नागरिक घोषणा गरी सम्मान गर्नुले नेपाली समुदायमा नेपालीको पहिचान बनेको छ ।

एसियन मुलुकहरुका क्षमतावान दक्ष सामजसेबी नागरिकहरु मध्येबाट काफ्लेले उत्कृष्ट नागरिकको सम्मान पाउनु अन्तर्राष्ट्रिय नेपाली जगतमा नेपालीको पहिचानको चर्चा चुलिएको छ । क्यानडामा उद्यमी, राजनीतिक तथा समाजसेवीको रुपमा स्थापित काफ्ले घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा पनि विज्ञ हुन ।

(Visited 177 times, 1 visits today)
Loading comments...

आजको समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

साताका लोकप्रिय समाचार

राष्ट्रपतिद्वारा दुई जनालाई प्रदेश प्रमुख नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी...

१३ वर्षमै ओलम्पिकमा स्वर्ण

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निसियाले १३ वर्षको उमेरमा नै ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोकियो ओलम्पिक–२०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा उनले...

जसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र ११ सांसदलाई पार्टीबाट हटाउने निर्णय गरेका छन्...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

आयुषको ‘तिमी र म’

काठमाडौं । रक शैलीको ’तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत...

ट्रेन्डिङ

कोरोनाबाट जोगिन अक्षय कुमार निजी जेटबाट सुटिङमा

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले अब फिल्मको सुटिङमा विगतको भन्दा अझ सावधानी अपनाउने बताएका छन् । अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य...

कोरोनाको महामारी र मितव्ययिता

विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा झन्डै २० खर्ब मूल्य बराबरको क्षति पु¥याएर नेपाली अर्थतन्त्र तंग्रिन नपाउँदै विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)