Sunday, August 1, 2021
HomeNot-to-be-missedअर्जेन्टिनासँग पाराग्वे पराजित

अर्जेन्टिनासँग पाराग्वे पराजित

एजेन्सी,
sharethis

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ । खेलको १० औं मिनेटमा डिमारिएको पासमा एलेजेन्ड्र गोमेजले गरेको गोल नै निर्णायक बन्यो । पाराग्वेविरुद्ध अर्जेन्टिनाले संघर्षपूर्ण जीत निकालेको हो ।

पहिलो हाफको अन्त्यतिर स्ट्राइकर लियोनेल मेस्सीले गरेको सुन्दर गोललाई रेफ्रीले अफ साइड दिएपछि केही विवाद भएको थियो । यसअघि उरुग्वे र चिलीबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

साताका लोकप्रिय समाचार

आयुषको ‘तिमी र म’

काठमाडौं । रक शैलीको ’तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

सपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम ।  धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कारपियो पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्...

साफ आयोजना गर्न प्रस्ताव

काठमाडौं । नेपालले दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ । शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न...

एन्फाको आकस्मिक बैठक आज

काठमाडौैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक बैठक आज (शुक्रबार) बस्दै छ । पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै एन्फाको आकस्मिक बैठक बस्न लागेको...

ट्रेन्डिङ

ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको...

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं । सरकारले बिहीबार (आज)बाट सुरु भएको जुलाई महिनाभरका लागि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय हवाई उडानको तालिका सार्वजनिक गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)