Tuesday, August 3, 2021
Homeप्रदेशउच्च रक्तचापले बेहोस भएकी महिलाले जन्माइन् सन्तान

उच्च रक्तचापले बेहोस भएकी महिलाले जन्माइन् सन्तान

दिपशंकर चाैलागाइ,
sharethis

 

दोलखा । उच्च रक्तचापको कारण बेहोस भएर ढलेकी महिलाको शल्यक्रिया गरी चरिकोट अस्पतालले सकुशल सुत्केरी गराएको छ । शल्यक्रियापछि बच्चा र बच्चाको स्वास्थ्य स्थिती सामान्य रहेको अस्पतालले जनाएको छ । डाक्टर बिनोद दंगालको टिमले महिलाको अप्रेशन गरेको थियो । ‘आमा र बच्चा दुवैले नयाँ जीवन पाएको’ चर्चा चलेको छ अहिले ।

‘हल्का चेत रहेछ, बच्चा पाएपछि भोलीपल्ट मात्रै थाहा पाएँ अस्पतालमा रहेछु ।’ बैत्यश्वर ५ की सावित्री खड्काले भन्निन् । सावित्री बहोस भएर ढलेपछि वान हर्ट वोल्ड वाईडमा काम गर्ने स्टाप नर्स साधना थापालाई गाउलेहरुले खबर गरेका थिए । तत्काल एम्बुलेन्स मार्फत उनको उद्धार गरी चरिकोट अस्पातल लगिएको थियो ।

सानीआमा राधिकाले स्वास्थ्यचौकी लैजाँदा बच्चाको धडकन कम र आमाको बढी भएको जानकारी दिएको जानकारी दिँदै भनिन् ‘त्यसपछि बेहोस् अवस्थामै वान हर्ट वोल्ड वाईड संस्थाले उद्धार गर्यो ।

वान हर्टमा संस्थाले मातृ तथा नवजात शिशु मृत्यूदरमा कमी ल्याउन टेवा पुगोस भन्ने उदेश्यले २०७७ साउनबाट दोलखा जिल्लामा एमएन एच कार्यक्रम सुर गरेको छ । सो कार्यक्रमका कारण चरिकोट अस्पतामा ५६ र जिरी अस्पतालमा ४ गर्भवतीले सुत्केरी सेवा पाएका छन् । लकडाउनको समयमा पनि बर्थिङसेन्टरहरुमा परार्मश सेवा प्रदान गर्दै १० जना गर्भवतीले सुत्केरी सेवा पाएका छन् ।

गभर्वती महिलाहरुलाई केही अप्ठ्यारो परे वान हर्ट वोल्ड वाईड संस्थाले हेल्पलाईन सेवा समेत प्रदान गर्दे आएको छ । स्वयम गर्भवती तथा स्वास्थ्य संसथाले गर्भवती सम्बनधी जस्तो सुकै समस्या बताए पनि यो संस्थाले सहयोग गर्दै आएको वान हर्ट वोल्ड वाईड संस्थाका जिल्ला संयोजक गौरव आचार्य बताए ।

अस्पतालमा कोभिडको समयमा गर्भवती, सुत्केरी महिलासंग नर्स कार्यक्रम, नियमित गर्भ चेक जाँच, सुत्केरी जाँच जस्ता कार्यक्रम संचालन हुँदै आएको चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालले जानकारी दिए ।

 

 

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

साताका लोकप्रिय समाचार

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

ट्रेन्डिङ

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

प्रचण्ड-नेपाल समूहको जुलुशमा ओली समर्थकको हस्तक्षेप प्रयास

धनकुटा । धनकुटामा शनिवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निकालेको मशाल जुलुशमा केपी ओली समर्थक समूहले हस्तक्षेप प्रयास गरेको छ ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)