Sunday, August 1, 2021
Homeप्रदेशप्रदेश ३प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले १२ घण्टा र जवाफी बहसका लागि तीन घण्टा समय पाएको छ। प्राप्त समयलाई सदुपयोग गर्ने विषयमा हिजो मंगलबार विपक्षी गठबन्धन निकट कानून व्यवसायीले नेताहरुसँग बसेर सबै तयारी पूरा गरेका छन् ।

रिट निवेदनको विषय वस्तु केन्द्रित बहसको थालनी गर्न ४० मिनेटको समय खम्बबहादुर खातीलाई दिइएको छ। त्यसपछि वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गर्ने छन् । उनले ३० मिनेट खर्चिने छन्। यादवले ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत नलिइ उपधारा ५ अनुसार सरकार गठन गर्न पाइन्छ कि पाइँदैन भन्ने विषयमा बहस केन्द्रित गर्ने छन् ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई बसह गर्नका लागि गठबन्धनले एक घण्टाको समय दिएको छ । निवेदकका तर्फबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्ने छन् । उनले सबैभन्दा बढी डेढ घण्टा समय पाएका छन् । विपक्षी गठबन्धनले मुख्य वकिलका रुपमा थापालाई नै उभ्याएको छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

साताका लोकप्रिय समाचार

कैलालीमा साढे ५ किलो चरेश र एकलाख बढी नगद सहित दुई जना पक्राउ

  धनगढी । कैलालीमा साढे ५ किलो लागुऔषध चरेश र एक लाख २० हजार नगद सहित दुई जना पक्राउ परेका छन् । सोमबार राती सुदूरपश्चिम प्रदेश...

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका...

एकहप्तामा एमाले विवाद छिनोफानाे हुन्छ : ज्ञवाली

  पाल्पा । नेकपा एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकहप्ता भित्र पार्टी भित्र देखिएको विवाद टुङ्गो लाग्ने बताएका छन् । पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्वोधन...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

ट्रेन्डिङ

सुदूरपश्चिममा निको भए ४ हजार कोरोना संक्रमित

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार...

सिन्धुपाल्चोकमा खोलाले बगाएर वृद्धको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)