बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ

काठमाडौं । युट्युबमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेका थिए । तर सुब्बाले प्रतिकार गरेपछि उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुरुमा घाँटी थिचेर ज्यान लिएपछि चिन्न नसकोस् भनेर अनुहार नै्र क्षतविक्षत हुने गरी प्रहार गरेको ती प्रहरीले जनाए । मृतक महिला विभिन्न पशुपंछीको आवाज निकालेर चर्चाम आएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते