Sunday, June 13, 2021
Home प्रदेश वडा कार्यालयमा पाँचदिनदेखि तालाबन्दी

वडा कार्यालयमा पाँचदिनदेखि तालाबन्दी

,

तुलसीपुर  । विगत पाँचदिनदेखि वडा कार्यालयमा गरिएको तालाबन्दिका कारण त्यहाँको कामकाज ठप्प छ । वडा कार्यालय नसार्न दबाब दिदै तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर, मजुवाका केहि स्थानीयले गत फागुन १७ गते वडा कार्यालयमा तालाबन्दि गरिदिएपछि कामकाज प्रभावित भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–४ वडा समितिको फागुन १५ गते बसेको बोर्डको बैठकले स्थानीय ऐन २०७४ प्रगोग गर्दै हाल रक्षाचौरमा रहेको कार्यालयलाई वनहरीमा सार्ने निर्णय गरेर नगरसभामा प्रस्ताव लगेको छ ।

फागुन १६ गतेको बसेको नगरसभामा वडाले प्रस्ताव लगेपछि स्थानीयले नगरपालिकामै पुगेर विरोध गरेपछि निर्णय हुन सेकेको छैन ।‘स्थानीय ऐन २०७४ मा भौगोलिक र जनसंख्याको आधारमा जनतालाई पायक पर्ने स्थानमा वडा कार्यालय सार्न सक्ने कानुनी व्यवस्था छ,’ वडाध्यक्ष बालकृष्ण राणाले भन्ने–‘ सोही मुताविक वडाले निर्णय गरेर नगरसभामा लैजाने तयारी गरेका हौ ।’
वडाध्यक्ष राणाका अनुसार अहिले वडा कार्याय रहेको ठाउँमा साविक हलवार गाविसको एउटा वडा पर्छ भने सार्ने तयारी गरेको क्षेत्रमा ६ वटा वडा पर्दछन् ।

‘रोल्पा र सल्यानको सिमानासम्म हाम्रो वडा फैलिएको छ । त्यहाँका नागरिकलाई अहिले भएको वडा कार्यालयमा आउन र जान दुईदिन लाग्छ,’ वडाध्यक्ष राणाले भने–‘ तर वडा लैजान(सार्न) लागेको स्थानमा यहाँका नागरिकलाई जान १० मिनेट लाग्छ ।’ हाल वडा भइरहेको स्थानमा २० प्रतिशत र लैजान लागेको स्थानमा ८० प्रतिशत नागरिक भएकाले कुनैपनि हालतमा सार्ने तयारीमा आफुहरु लागेको अध्यक्ष राणले बताए ।

यता संघर्ष समितिका संयोजक ढुण्डीराज खनालले अधिकारको नाममा स्थानीयसंग कुनै समन्वय नगरेर लैजान खोजेकाले आफुहरुले आपत्ती जनाएको बताए । छलफल र संवादबाट हाल वडा, भएको ठाउँमा स्वास्थ्य कार्यालय या प्रहरी चौँकी जस्ता सरकारी कार्यालय ल्याएमा आफुहरु मान्न तयार रहेको संयोजक खनालले बताए ।
‘हामी भएको ठाउँ भन्दा उताको जनसंख्या बढी छ । त्यो कुरा हामीलाई पनि थाहा छ ,’ संयोजक खनालले भने–‘ तर एक पटक सल्लाह त गर्नु प¥र्यो नि ।’

(Visited 147 times, 2 visits today)
Loading comments...

आजको समाचार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

साताका लोकप्रिय समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

बंगाल खाडीबाट मनसुन छि-यो

काठमाडौं । ‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

बजारमा सिटामोलसम्म पाउन सकस

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति...

क्रिकेट खेलाडीले भत्ता पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले...

ट्रेन्डिङ

तनहुँसुरमा सम्पदा तथा वातावरण मेला हुने

तनहुँ । तनहुँको पर्यटकीय नगरी तनहुँसुरमा सम्पदा तथा वातावरण मेला हुने भएको छ । नव बर्षको अबसर पारेर आगामी १५ बैशाख दखि ७ जेठसम्म...

कालीगण्डकी कोरीडरका ११ सय मजदुर ६ दिनदेखी अलपत्र

नवलपुर । कोरोना त्रास र जोखिमले देश आक्रन्त भैरहेको बेला पुर्वी नवलपरासीको दुर्गम पहाडि क्षेत्रमा निर्माणाधिन काली गण्डकी कोरीडरमा कार्यरत ११ सय...

वीरगञ्जमा दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण

वीरगञ्ज । वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको पाइएको...

विद्युतीय कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय कार्डमार्फत गर्दा अब उपभोक्ताले १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । मंगलबार अर्थमन्त्री...

टिकटकमा रमाउँदै अभिनेत्रीहरु

काठमाडौं । निरन्तर लकडाउनका कारण डेढ महिनाभन्दा लामो समयदेखि घरभित्र बस्नुपर्दा आफूलाई दिक्क लागेको अभिनेत्री निरुता सिंहले बताएकी छन् । उनी अहिले मुम्बईमा छिन्...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुन : कडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद...

कोरोनाबाट बेलायतमा फेरि एक जना भूपू गोरखा सैनिकको मृत्यु

लण्डन । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा...

सातवटा समूहले पाए सगरमाथा आरोहण अनुमति

काठमाडौं । यस वर्षको सिजनमा सगरमाथा आरोहण गर्न सातवटा टिमले अनुमति लिँदा अनुमति लिनेको संख्या ७२ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

न्याय मर्न नदेऊ

सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग प्रमाणित भएर सर्वस्वसहित जन्मकैदको सजाय बेहोरिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई बाँकी सजाय छुट हुनेगरी फैसला गरेपछि त्यसको सर्वत्र...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात डिल्लीबजार कारागारमा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा...

गरिबी निवारणमा स्थानीय तहका रणनीति

पृष्ठभूमि : नेपालमा विकास व्यवस्थापनका मुद्दा र प्राथमिकतामा गरिबी निवारणको विषय प्रायः कहिले अन्त्य नहुने ‘नन फिनिसिङ’ एजेन्डा बन्दै आएको छ । प्रजातन्त्रको स्थापना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)