Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश १सुनसरीमा सार्वजनिक सवारीमा जोरबिजोर, होटल रेष्टुरेन्ट पनि सञ्चालन हुने

सुनसरीमा सार्वजनिक सवारीमा जोरबिजोर, होटल रेष्टुरेन्ट पनि सञ्चालन हुने

विवेक विवश रेग्मी,
sharethis

 

इटहरी । सुनसरीमा अब सार्वजनिक सवारी सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका कारण बन्द भएको सार्वजनिक सवारी सञ्चालनमा आउने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक सिडिओ तथा सूचना अधिकारी महेशकुमार पाखेरेलले दिएको जानकारी अनुसार सोमबार बसेको बैठकले बुधबार (असार २३) गतेदेखि लागू हुनेगरी जिल्लामा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको हो । ‘पर्सिदेखि निजी र सार्वजनिक यातायात जोरबिजोर गरी सञ्चालन गर्न दिनेगरी निर्णय भएको छ,’ उनले फोन सम्पर्कमा राजधानीसँग भने, ‘पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर यातायात सञ्चालन गर्नुपर्नेछ ।’ पोखरेलका अनुसार यात्रुहरुलाई ध्यानमा राखेर राजमार्ग छेउमा रहेका होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गर्न दिइने भएको छ । ‘हामीले झापा र मोरङमा पनि समन्वय गरेर यो निर्णय गरेका हौँ,’ उनले भने, ‘सवारी सञ्चालनमा जिल्लाभरीका लागि यो निर्णय गरिएको हो, यद्यपि अन्य जिल्लासँग पनि समन्वय छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

उनका अनुसार राजमार्ग आसपासका होटल, रेष्टुरेन्ट पनि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ । डीसीसीएमसीको सोमबार बसेको बैठकले होटल, रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको उनले बताए ।

त्यस्तै, असार ३१ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा समेत थप गरिएको छ । यसअघि प्रशासनले असार २२ गतेसम्मका लागि मात्रै निषेधाज्ञा थप गरेको थियो । अन्य निर्णय भने यथावत् रहने सुनसरी प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 107 times, 1 visits today)

आजको समाचार

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

साताका लोकप्रिय समाचार

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

यस्ताे छ घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

  काठमाडौं । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन्...

ट्रेन्डिङ

फेरि निषेधाज्ञा होला त ?

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ...

प्रेस सङ्ग्रहालयका लागि आइपुग्यो ‘हाते टाइपराइटर’

काठमाडौँ । प्रेस सङ्ग्रहालय स्थापनाको अभियानमा रहेको प्रेस काउन्सिल नेपाललाई नेपाल प्रेस इन्स्टिच्यूटले आज एउटा हाते टाइपराइटर प्रदान गरेको छ । ट्राभलर डिलक्स एस...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)