शिक्षा पत्रकार सञ्जालका सदस्य अर्यालमाथि दुरव्यवहार

काठमाडौं । शिक्षा पत्रकार सञ्जालका सदस्य दिपक अर्यालसहितका पत्रकारमाथि दुरव्यवहार भएको छ । समाचार संकलनका क्रममा काठमाडौंस्थित प्यारागन पव्लिक स्कुलको व्यवस्थापनले हातपात गरेका हुन् । सञ्जालका अध्यक्ष प्रकृति अधिकारीले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, आक्रमणको निन्दा गर्दै तोडफोड भएका सामाग्रिको क्षतिपूर्तिका लागि विद्यालयसंग माग गर्दछौं । घटनालाई नागरिक सूसूचित हुन पाउने अधिकारमाथिको आक्रमणका रुपमा लिँदै स्कुल व्यवस्थापनले तत्काल माफि माग्न र संवैधानिक अधिकारको सम्मान गर्न स्कुल व्यवस्थापनको गम्भिर ध्यानाकर्षण गराउँछौं ।’

सो क्रममा विद्यालयका अधिकारीले अर्याल सहित पत्रकार सुरेन्द्र बहादुर गुरुङ, सरोज पौडेल, सुरेश रजक, सितल रिजालमाथि आक्रमण भएको भन्दै सञ्जालले निन्दा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ