Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश १ट्वाइलेट बसिरहेको बेला पहिरोमा पुरिएकी वालिकाको उपचारको क्रममा मृत्यु

ट्वाइलेट बसिरहेको बेला पहिरोमा पुरिएकी वालिकाको उपचारको क्रममा मृत्यु

राजधानी समाचारदाता,
sharethis

 

पाँचथर । पहिरोमा पुरिएको अवस्थामा उद्धार गरिएकी बालिकाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । फिदिम–१, की १५ बर्षीया सञ्जिता साम्पाङ राईको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बुधबार राती साँढे नौ बजेतिर ट्वाइलेट बसेको बेला ट्वाइलेटसँगै पहिरोले पुरेको थियो ।

उनी दाजु सगुन राईसँग फिदिम–१, स्थित कमल घिमिरेको घरमा डेरा बस्दै आएकी थिइन् । उनलाई ट्वाइलेट बसिरहेको अवस्थामा डिविजन वन कार्यालयको पर्खाल भत्केर आएको पहिरोले पुरेको थियो ।

करीब आधा घन्टापछि उनलाई प्रहरी र स्थानीयले अचेत अवस्थामा उद्धार गरेका थिए । उनलाई फिदिमको समर्पित अस्पतालमा प्राथमिक उपचारपछि झापा लगिएको थियो । उनको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सार्वजनिक सवारी साधनको भाडा बढ्यो

घरधनी घिमिरेका अनुसार उनको पुख्र्यौली घर भोजपुर हो । बाबुको सानैमा मृत्यु भएको र आमा विदेशमा रहेकाले सञ्जिता र उनका दाजु करीब दश बर्षदेखि आफ्नो घरमा डेरा बस्दै आएका थिए । मृतक सञ्जिता फिदिमकै नयाँ नमूना माविमा कक्षा–८, मा पढ्दै थिइन् ।

तपाइको प्रतिक्रिया

(Visited 90 times, 1 visits today)

आजको समाचार

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

साताका लोकप्रिय समाचार

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

पदकबारे ओलीको टिप्पणी : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ?

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

ट्रेन्डिङ

कृषि अनुदानमा १८ अर्ब ५८ करोड खर्च, उपलब्धि न्यून

काठमाडौं । कृषि क्षेत्रको उत्पादन बढाउन सरकारले कृषि अनुदानका नाममा बर्सेनि अर्बांै रुपैयाँ खर्च गरिरहेको छ । तर, खर्चअनुसार उपलब्धि न्यून देखिएको छ ।...

यो मनसुनमा धेरै पानी पर्ने

काठमाडौं । आगामी मनसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)