बालकृष्ण खाँड गृहमन्त्री

 

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडलाइ गृहमन्त्री बनाउने भएका छन् । खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् । ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् ।  कार्की यसअघि देउवा सरकारमा अर्थमन्त्री भइसकेका छन् ।

त्यस्तै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भूसाललाइ नियुक्त गरिने भएकाे छ । माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी