Saturday, September 25, 2021
Your Ads Here
Homeकलाजेभियर इन्टरनेशनल कलेज ‘म गीत गाउँछु’ को बिजेता गौरव राई

जेभियर इन्टरनेशनल कलेज ‘म गीत गाउँछु’ को बिजेता गौरव राई

राजधानी संवाददाता,
sharethis

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘म गीत गाउँछु’ प्रतियोगितामा गौरव राई विजेता बनेका छन् । टपेन्द्र टिखातरी उपविजेता भए भने नीशा शर्मा तेस्रो भइन् । गत असार ३ गतेबाट सुरु गरिएको जेभियर इन्टरनेशनल कलेज ‘म गीत गाउँछु’ प्रतियोगिताको हिजो बुधबार अर्थात् असार ३० गते ग्रान्ट फिनाले राउन्ड सम्पन्न भएको थियो ।

काठमाडौंका गौरव राई, भरतपुर चितवनका आयुष यामदा, बानियाँटार काठमाडौंका राज राणा पहिले, कैलालीका टेपेन्द्र टिखातरी र गौशाला काठमाडौंकी नीशा शर्मा ग्रान्ट फिनाले राउन्डमा पुगेकी थिइन् । सबैलाई पछि पार्दै गौरव राई विजेता बनेका हुन् ।

पहिलो अडिसनमा २०० जना सहभागी भएका थिए । पहिलो चरणबाट २५ जना छनोट भएका थिए । त्यस्तै, असार–१६ देखि २५ गतेसम्म भएको दोस्रो अडिसनबाट उत्कृष्ट चारजना छनोट भएका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

भर्चुअल गायन प्रतियोगिताको निर्णायकहरु इरोज लामा, कृष्ण पोखरेल, दीप घतानी र दीपेन दाहाल रहेका थिए । लामा र घतानी संगीतकार र गायक हुन् भने पोखरेल कोरियोग्राफर र मोडल हुन् । त्यस्तै दाहाल कार्यक्रमका परिकल्पनाकार तथा जेभियर इन्टरनेशनल कलेजका प्राचार्य हुन् । भर्चुअल लाइभ कार्यक्रमको सञ्चालन हर्षिका पन्तले गरेकी थिइन् ।

कोरोना माहामारीका बीच पनि कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत भर्चुअल माध्यमबाट विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउनुपर्छ भन्ने सोचअनुसार गायन प्रतियोगिता आयोजना गरिएको प्राचार्य दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

(Visited 101 times, 1 visits today)

आजको समाचार

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

साताका लोकप्रिय समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

कहिले उठ्लिन् सुमित्रा !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

ट्रेन्डिङ

अभिनेता नवाजुद्दिनसँग पत्नीले डिभोर्स मागिन्

मुम्बई ।बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीको परिवारमा समस्या आएको छ । भारतमा लकडाउन चलिरहेका बेला यी अभिनेता अहिले आफ्नो गृहनगर मुजफ्फरनगरमा क्यारेन्टाइनमा छन् । उनी...

प्रतिनिधिसभा विघटनबारे पुस १९ भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)