महान्यायाधिवक्तामा अधिवक्ता खाती

 

काठमाडौं । सरकारको कानुनी सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । सरकारको सिफारिसमा संविधानको धारा १५७ को उपधार २ बमोजिम निवासी खातीलाई महान्यायधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बाजुरा निवासी खाती लामो समयदेखि काठमाडौंमा रहेर वकालत गरिरहेका छन् । उनी नेपाल बार एसोसिएसनका पूर्वमहासचिव पनि हुन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काँग्रेसले गण्डकी प्रदेश सभाको रिक्त पदमा सुनिता थापालाई पठाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोस्रो स्थानीय तह निर्वाचन आज