Saturday, September 25, 2021
Your Ads Here
HomeNot-to-be-missed‘आनन्दी’ कि हजुरआमा सुरेखा सिखरीको निधन

‘आनन्दी’ कि हजुरआमा सुरेखा सिखरीको निधन

एजेन्सी,
sharethis

 

मुम्बई । प्रशिद्ध बलिउड नायिका सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । ५० वर्षसम्म अभिनयमा सक्रिय सुरेखा ‘बालिका बधु’ मा कल्याणीदेवीको भुमिका निर्वाह गरेपछि चर्चामा आएकी थिइन् । उक्त सिरियललाई नेपालीमा डब गरेर ‘आनन्दी’ नाममा डिसहोमले पनि प्रशारण गरेको छ । आनन्दी नेपाली दर्शकका विचमा बिनकै लोकप्रिय छ । बलिउडमा पनि ‘बालिका बधु’ प्रशारण भएपछि आम गृहणीको मन मष्तिष्कमा बस्न पुगेकी थिइन् । त्यसपछि उनको चर्चा घरघरमा हुन थालेको भारतिय मिडियाले उल्लेख गरेको छ ।

बहिनीको उक्साहटमा अभिनय

सन १९७८ मा बनेको हिन्दी चलचित्र ‘किस्सा कुर्सी’ बाट उनको करिअर सुरु भएको थियो । यसपछि उनले तमस, सलीम लंगडे पे मत रो, सरदारी बेगम, सरफरोश, मम्मो हरी–भरी, जुबैदा, मिस्टर एण्ड मिसेज अ‍ैयर, रेनकोटलगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

टेलिश्रृङ्खलामा बालिका बधुको अतिरिक्त एक था राजा एक था रानी, परदेश मे है मेरा दिल, सात फेरे, बनेगी अपनी बातलगायतमा अभिनय गरेकी छिन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

उनी फिल्ममा आउनु अघि पत्रकार एवं लेखक बन्न चाहन्थिन् । सन १९८६ मा स्नातक उत्तिर्ण गरेपछि उनले बहिनीको लहै लहैमा नेशनल स्कुल अफ ड्रामा ज्वाइन गरेकी थिइन् । उनकी बहिनी फूलमनी नायिका बन्न चाहन्थिन् भने उनकै लहै लहैमा सुरेखा पनि अभिनयमा प्रवेश गरेकी थिइन् । बहिनीले त अभिनयमा उत्पात मच्चाउन सकिनन् तर, सुरेखाले यहि क्षेत्रमा जीवन बिताइन् ।

तीन पटक नेशनल अवार्ड

तीन पटक नेशनल अवार्ड पाउने मध्ये एक हुन् सुरेखा । सन १९८८ मा ‘तमस’बाट नेशलन अवार्ड पाएकी थिइन् भने १९९५ मा ‘मम्मो’ बाट सहायक कलाकारको रुपमा अवार्ड पाएकी थिइन् । त्यस्तै सन २०१८ मा बधाई होबाट अवार्ड पाएकी थिइन् ।

तपाइको प्रतिक्रिया

(Visited 187 times, 1 visits today)

आजको समाचार

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

साताका लोकप्रिय समाचार

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

पदकबारे ओलीको टिप्पणी : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ?

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका...

‘बिपी पुष्पलालसँग नमिल्दा पञ्चायत आयो, मदन भण्डारीले गणेशमान र किसुनजीलाई कन्भिन्स गरेर पञ्चायत ढाले’

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक...

ट्रेन्डिङ

सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना

सप्तरी । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले पत्रकार मनोजकुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त...

पक्राउ परेका चिनियाँ नागरिक नेपाल पुलिस क्लबमा

काठमाडाै‌ं । नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)