काठमाडौं । साउन महिना सुरुभएसंगै काठमाडौंका चुरा र पोते पसलमा भिडभाड सुरु भएको छ ।
इन्द्रचोकमा रहेको पोते र चुरा पसलहरुमा महिलाहरु ठेलमठेल गर्दै थिए । पछिल्ला केही वर्ष यता साउनमा महिलाहरुले हरियो चुरा र हातमा लगाउने फेशन सुरु भएको छ । व्यापारीहरुको भने पुरानै गन्थन छ । भन्छन् ‘पहिला जस्तो ब्यापार यसपाली छैन ।’
तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)