साउन लाग्यो काठमाडौंका महिलालाई (फाेटाेफिचर)

 

काठमाडौं । साउन महिना सुरुभएसंगै काठमाडौंका चुरा र पोते पसलमा भिडभाड सुरु भएको छ ।

इन्द्रचोकमा रहेको पोते र चुरा पसलहरुमा महिलाहरु ठेलमठेल गर्दै थिए । पछिल्ला केही वर्ष यता साउनमा महिलाहरुले हरियो चुरा र हातमा लगाउने फेशन सुरु भएको छ । व्यापारीहरुको भने पुरानै गन्थन छ । भन्छन् ‘पहिला जस्तो ब्यापार यसपाली छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'