नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह

 

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से सूचक ९७.२१ अंकले वृद्धि भएको छ । आजैबाट अल्पकालीन र र्दीघकालीन लगानीकर्तालाई फरकफरक पुँजीगत लाभकरको व्यवस्था लागू भएकाले बजार थप स्थिर हुने अनुमान गरिएको छ ।

आइतबार नेप्सेमा ११ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने २ करोड ८८ लाख भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । सूचीकृत सबै समूहहरु हरियो भएका छन् । जीवन बिमा समूह ६४८.४६ अंकले बढेको छ । यस्तै, बैंकिङ समूह पनि ९२.५८ अंकले बढेको छ । ५ वटा कम्पनीको भाउ १०% ले वृद्धि भएको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स पहिलो र नबिल बैंक दोस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी