Friday, September 24, 2021
Your Ads Here
Homeप्रदेशबिजुक्छेँलाई भेटन पुगे मुख्यमन्त्री पौडेल

बिजुक्छेँलाई भेटन पुगे मुख्यमन्त्री पौडेल

राजधानी समाचारदाता,
sharethis

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविच भेटवार्ता भएको छ ।

भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेपाल मजदुर किसान पार्टीले निरन्तर जोड दिँदै आएको बताउदै प्रदेश आफ्नो क्षेत्रको विकासको लागि स्पष्ट योजनासहित अघि बढ्नुपर्ने धारणा राखे ।

प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन आफ्नै भरमा विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्ने धारणा राखे ।

भ्रष्टाचार रोक्न सके धेरै काम हुने बताउदै अध्यक्ष बिजुक्छेँले वाम पक्षधरहरु निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक राम्रो काम भएमा जनताले सुख पाउउने धारणा राखे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताए ।

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिबारे अध्ययन अवलोकन गर्न पाउँदा खुशी लागेको बताउदै उनले प्रदेशअन्तर्गतका अस्पतालहरुमा ध्यान गए पनि ख्वप अस्पतालमा आफूहरुको ध्यान नपुगेको स्वीकारे ।

भेटमा प्रदेशका सांसदहरु सुरेन्द्रराज गोसाइँ, सृजना सैंजु र एमाले प्रदेशसभा सदस्य दिपक निरौला, नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीको पनि उपस्थिति थियो ।

भेटअघि मुख्यमन्त्री पौडेलले भक्तपुर नपा, ख्वप कलेज, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड युनिट र ख्वप इन्जिनियरिं कलेजको अध्ययनभ्रमण गरेका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 154 times, 1 visits today)

आजको समाचार

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

साताका लोकप्रिय समाचार

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित...

तस्विरमा कुमारी जात्रा (फाेटाेफिचर)

काठमाडाैं ।  सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गइ जात्रा अवलोकन गरेकी छिन् । जात्रा अवलोकन गर्न...

आजदेखि १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

ट्रेन्डिङ

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद
हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

नपा–गापा बजेटका चुनौती

पृष्ठभूमिः संघीय लोकतान्त्रिक शासन प्रणाली तथा तीन तहका सरकारको प्रबन्ध भएको नेपालको संविधान लागू भएपश्चात् सबै तहका सरकारको निर्वाचन अगाडि बढ्ने क्रममा सर्वप्रथम स्थानीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)