Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picks३८ व्यापारिक फर्मको कारोबार रोक्का

३८ व्यापारिक फर्मको कारोबार रोक्का

१ हजार ३५ व्यापारीक फर्मलाई कारबाही २ करोड ३९ लाख जरिमाना

काैशिला कुँबर,
sharethis

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको छ । बजार अनुगमनका क्रममा व्यापारीले उपभोक्ता संरक्षण ऐन विपरीत व्यवसाय गरेको पाइएपछि विभागले ३८ वटा व्यापारीक फर्मको कारोबार रोक्का गरेको हो । विभागले आर्थिक वर्ष २०७७÷०७८ को एकवर्षको अवधिमा २ हजार ९ सय ७४ व्यापारीक फर्मको अनुगमन गर्दा ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरी १ हजार ३५ व्यापारीक फर्म कारबाही जानकारी गराएको छ । विभागले एक वर्षको अवधिमा १ हजार ३५ व्यापारीक फर्मलाई कारबाही गरी २ करोड ३९ लाख २८ हजार रुपैयाँ राजस्व असुली समेत गरेको छ ।

विभागका प्रवक्ता शिवराज सेढाइले १ हजार ५ सय ७९ व्यापारीक फर्मलाई तत्कालै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिएको बताए । उनले खान अयोग्य वा म्याद सकिएका ३ करोड ७३ लाख ८४ हजार ७०१ रकम बराबरको वस्तु नष्ट गरिएको बताए । विभागका प्रवक्ता सेढाइका अनुसार मापदण्ड विपरित व्यवसाय गर्ने ३ वटा व्यापारीको साधन सहित नियन्त्रणमा लिएको छ भने ३७ वटा वस्तुको नमुना परिक्षणका लागि लिइएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

५१ वटा फर्मको कारोबार रोक्का

यसैगरी विभागअन्र्तगतका ५ कार्यालय(विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी) बाट आव २०७७÷०७८ को अवधिमा ४ हजार ७७९ फर्म तथा व्यवसायको अनुगमन गरिएको प्रवत्ता सेढाइले बताए । ति मध्ये ५१ वटा व्यापारीक फर्मको कारोबार रोक्का गरेको बताए । उनका अनुसार १ हजार ३ सय ४७ फर्मलाई कारबाही गरी ३ करोड ३३ लाख ७० हजार जरिमाना छ ।

म्याद सकिएका खान आयोग्य ३ करोड ९८ लाख ५३ हजार २ सय ५९ रुपैयाँ बराबरका सामान नष्ट गरिएको छ । विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संक्रमण ऐनमा व्यवस्था गरेको मापदण्ड अनुसार व्यवसाय नगरेको पाइएमा सो ऐनमा व्यवस्था गरे बमोजिम कसुर हेरेर ५ हजार देखि ३ लाख रुपैयाँ सम्म जरिमाना गर्ने गरेको छ । कारबाही र जरिमाना गर्ने अधिकार अनुगमनमा खटीएका अनुमगन निरीक्षण अधिकृतलाई दिएको छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 14 times, 1 visits today)

आजको समाचार

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

साताका लोकप्रिय समाचार

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम...

च्याम्पियन्स लिगः चेल्सी र म्युनिख सफल

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इग्लिस क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर...

एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस्

राजनीतिमा दल विभाजित हुनु सामान्य कुरा हो । दल फुटको मुख्य उद्देश्य नै सैद्धान्तिक नीतिगत, वैचारिक विभेदकै अन्त्य गर्नु हो । जसले दलद्वारा सम्पादित...

संवैधानिक इजलास विवाद निरुपण गर्न प्रधानन्यायाधीश सकारात्मक

काठमाडौं । प्रधानन्यायाधीशबिना संवैधानिक इजलास चल्न सक्ने कि नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाटै टंगो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका छन् । न्यायाधीश र कानुन...

प्रेस काउन्सिलले घोषणा गर्‍यो विभिन्न पुरस्कार

  काठमाडौं । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी...

ट्रेन्डिङ

६० रुपैयाँको औषधि दुई हजार ४०० मा बिक्री !

मेलम्ची । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य...

लकडाउनमा के गर्दैछन् पोखरेली

पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सम्भावित जोखिम कम गर्न सरकारले देशभर गरेको ‘लकडाउन’ को तेस्रो दिन पर्यटकीय नगरी पोखराका जनजीवन सुनसान बन्यो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)