Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksसुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् ।

शुक्रवार प्रतिनिधी सभा वैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले देउवा जनादेशबाट नभइ परमादेशबाट प्रधानमन्त्री भएको टिप्पणी गरेपछि नेता सिंहले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘आफूलाई कानुनविद्, विद्वान भन्ने । संविधान बनाउँदा धारा ७६(५) राख्ने । अहिले संस्कार, मूल्य, मान्यताको कुरा गरेर मिल्छ ?’ सिंहले भने ‘आफू सरकारमा बस्दा विधि मिच्नेले अहिले विपक्षमा बसेर मूल्य, मान्यताको कुरा गर्न सुहाउदैन ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

आफू सरकारमा बस्दा सीमामा नबस्ने, अहिले परमादेशबाट प्रधानमन्त्री भयो भनेर के पाउनुहुन्छ भन्दै सिंहले विधि पालना नगर्दा नियममा नबस्दा के हुन्छ भन्ने उदारहण स्वरूप देउवा प्रधानमन्त्री भएको सन्दर्भलाई लिए ‘विपक्षमा बस्दा मूल्यमान्यताको कुरा गर्दा त्यसले के मान्यता पाउला, विधि, नियम अनुसार के हुन्छ भन्ने उदारणस्वरूप देउवा प्रधानमन्त्री हुनु भएको छ ।’ उनले भने ।

 

 

तपाइको प्रतिक्रिया

(Visited 47 times, 1 visits today)

आजको समाचार

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

साताका लोकप्रिय समाचार

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

संखुवासभा । संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ...

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी...

एमसीसीबारे एमालेले धारणा बनाएको छैन : भट्टराई

  काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन् । उनले सत्तासिन...

एउटै चिर्पटले ६ जनाको टाउकाेमा हानेर हत्या गरेका थिए लोकबहादुर कार्कीले

  संखुवासभा । मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको...

ट्रेन्डिङ

श्रीमान् विदेशः श्रीमती परपुरुषसँग गएपछि ……

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच...

जनप्रतिनिधिसहित भानुमा २३ जना समुदायका व्यक्तिमा कोरोना

तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)