Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशबझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

डीबी विष्ट,
sharethis

 

बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि जोशिको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी ईन्स्पेटर कमलराज चौधरीले जानकारी दिए ।

विहीबार विहान गाँउ नजीकैको पिन्तोसी भिरमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएकी जोशीको राती जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जोशीका १ छोरा र ३ छोरी छन् । ३ बर्षकी नाबालिक छोरी समेत रहेको स्थानीय समाज सेवि भत्तराज जेशिले जानकारी दिए । उनका अनुसार यो भीरबाट हाल सम्म जयपृथ्वी नगरपालिका वडा नम्बर ११ धामीलेकका मात्रै ५ जना महिलाको लडेर मृत्यु भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   १ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

 

तपाइको प्रतिक्रिया

(Visited 39 times, 1 visits today)

आजको समाचार

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

साताका लोकप्रिय समाचार

काे हुन्, साइनिङ पथ आन्दोलनका नेता गोन्जालो

लिमा । पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा...

च्याम्पियन्स लिगः चेल्सी र म्युनिख सफल

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इग्लिस क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर...

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

पन्जशिर । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक...

आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

  गौर । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा...

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल गोलरहित...

ट्रेन्डिङ

स्वाव संकलन बुथ हस्तान्तरण

काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशले पश्चिमाञ्चल स्वस्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताललाई कोरोना भाइरस स्वाब कलेक्सन बुथ उपलब्ध गराएको छ ।...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)