Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsटोकियो ओलम्पिकः जुडोकी सोनिया र सुटिङकी कल्पना पहिलो चरणमै पराजित

टोकियो ओलम्पिकः जुडोकी सोनिया र सुटिङकी कल्पना पहिलो चरणमै पराजित

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

शनिबार सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानकी हुन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सक्नुभयो । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् । भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय भएकी छन् । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

तपाइको प्रतिक्रिया

(Visited 64 times, 1 visits today)

आजको समाचार

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

साताका लोकप्रिय समाचार

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

संखुवासभाको उम्लिङ खोलागाउँमा आङ नै सिरिंङ हुनेगरी घट्न पुगेको सामूहिक हत्याकाण्डले सबैलाई सोच्ने बनाएको छ । त्यसमा पनि हत्याको कारण खुल्न जाँदा यसले सबैलाई...

एमसीसीबारे एमालेले धारणा बनाएको छैन : भट्टराई

  काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन् । उनले सत्तासिन...

पुष्पनको गीतमा सम्बृद्धि र सुधिरको रोमान्स

काठमाडौं । गायक पुष्पन प्रधान तथा गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । साईराम पिक्चर नामक युट्युब च्यानलबाट सार्वजनिक...

ह्याट्रिकसँगै मेस्सीले तोडे पेलेको कीर्तिमान

  काठमाडाैं । स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिकमा अर्जेन्टिनालाई जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा...

ट्रेन्डिङ

हाम्रो पात्रोले ल्यायो घरमै बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा

काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र निजी क्षेत्रको दूरसञ्चार प्रदायिक कम्पनी एनसेलको प्राविधक सहयोगमा घरमै बसी कोरोना भाइरस (कोभिड...

कोरोना संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

काठमाडौँ । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)