Thursday, September 16, 2021
Your Ads Here
HomeNot-to-be-missedशव राखेको बाकस देखेपछि भक्कानिए आमा र श्रीमती (फोटोफिचर)

शव राखेको बाकस देखेपछि भक्कानिए आमा र श्रीमती (फोटोफिचर)

सत्यन श्रेष्ठ,
sharethis

 

काठमाडौं । शनिवार त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्य अलि फरक थियो । विमानस्थल परिसरमा बैदेशिक रोजगार एवं अन्य कामको सिलसिलामा विदेश गएकाहरु प्राय खुसी लिएर आउथे ।

तर, शनिवारको दृष्य विल्कुल फरक थियो । कामको शिलसिलाम मलेशिया गएका मध्ये विभिन्न कारणले मृत्यु भएका २४ जना नेपालीहरुको शब ल्याईको थियो । परिवारमा खुसी ल्याउछु भन्ने वाचा गर्दै गएकाहरु बन्द बकासमा मृत फर्किएका थिए भने तिनको आफन्तहरु शोकाकुल थिए ।

शबको प्रतिक्षामा रहेका आफन्तहरु प्लाष्टिकले छोपिएका शवको बाकस देख्ने बित्तिकै बाकसमै अंगालो हालेर भक्कानो छाडिरहेका थिए । कसैका आमा त कसैका श्रीमती त्यही बाक्कसलाई ग्वाम्लाङ अंगालो हालेर रुँदै थिए । हेरौं केही टिठ लाग्दा तस्विर ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धावक धर्मले बर्लिन म्याराथन खेल्ने

तपाइको प्रतिक्रिया

(Visited 718 times, 2 visits today)

आजको समाचार

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

साताका लोकप्रिय समाचार

प्रतिपक्षीको विरोधकाबीच बजेट प्रतिस्थापन विधेयक संसदबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र...

राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी

स्थायी सरकारका रूपमा रहेको ब्युरोक्रेसीले व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ नाराका साथ २२ भदौमा निजामती सेवा दिवस मनायो । हरेक वर्ष...

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

काबुल । अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए...

पर्वको आगमन र कोरोना संक्रमणको जोखिम

बर्खाको समय पनि गइसक्यो, मनसुनले छाड्दै गर्दा उघारीमास पनि सुरु हुन थालेको छ । यसबेलामा मेला र पर्वको आगमन एकपछि अर्कोगरी हुँदै जान्छ ।...

ट्रेन्डिङ

विदेशको नक्कल मात्रै गरेर कोरोना नियन्त्रण हुन्न : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारको रणनीतिक सुझबुझ कमी रहेको बताएका छन् । संक्रमणको क्रमभन्दा दुई...

ओपोका ७ स्मार्ट फोन

सन् २०१०–२०१९मा ओपोद्वारा भिœयाइएका केही उत्कृष्ट स्मार्ट फोन जसले दशककै प्राविधि विकासको प्रतिनिधित्व गर्छ यहाँ तिनै प्रविधि प्रस्तुत गर्ने प्रयास गरिएको छ :
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?
ओपो फाइन्ड–२०११ सन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)