Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsउपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत

उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्म ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराए ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 67 times, 1 visits today)

आजको समाचार

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

साताका लोकप्रिय समाचार

जीतसँगै एभर्टन शीर्षस्थानमा

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले बर्न्लेमाथि ३–१ को जित निकालेको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन माइकल किन,...

एमसिसि बिरुद्ध चन्द्रनिगाहपुरमा आइटी आर्मीको प्रर्दशन

रौतहट । एमसीसी बिरुद्ध आइटी आर्मीले शुक्रबार दिउसो चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेको छ । एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै आइटी आर्मीले चन्द्रनिगाहपुर नगर परिक्रमा...

गहना वशिष्टको न्युड फोटो : न म नशामा थिएँ न यौन शोषण भयो

मुम्बई । पोर्नोग्राफी गरेको अभियोगमा व्यापारी राज कुन्द्रा गिरफ्तारीमा परेपछि बलिउडमा पोर्नोग्राफीको चर्चा फेरि बढेको छ । सोही प्रसंगमा जोडिन आएकी छिन् मोडल गहना...

काठमाडौंमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिट

काठमाडौं । काठमाडौंको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा एक महिलामाथि कुटपिट भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा झारफुक गर्ने वाहनामा...

सिद्धान्तविहीन स्वार्थलोलुप झुन्ड राजनीतिक अस्थिरताको कारक

प्रारम्भ नेपालको राजनीति अस्थिरताबाट गुज्रिएको छ । राजनीतिक संक्रमणबाट देशले मुक्ति पाउने सम्भावना अत्यन्त न्यून देखिँदै छ । २०४६ सालपश्चात् गठन भएका सरकारहरूले सरदर...

ट्रेन्डिङ

गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

बारा । विश्वमा बलिको रुपमा चिनिने गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन...

अझै छाडेन विपद्ले

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)