Thursday, September 16, 2021
Your Ads Here
HomeNot-to-be-missed'तिमी छौ र' सार्वजनिक

‘तिमी छौ र’ सार्वजनिक

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। भिडियो निकै स्तरिय बनेको छ।

भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । म्युजिक भिडियोमा मोडल लम्साललाई नायिका नन्दिता केसीले साथ दिएकी छिन्। भिडियोमा नायिका केसी निकै खुलेकी छिन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया

(Visited 129 times, 1 visits today)

आजको समाचार

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

साताका लोकप्रिय समाचार

बालिका बलात्कार गर्नेलाई साढे १२ वर्ष कैद र ३ लाख जरिवाना

संखुवासभा । संखुवासभामा बालिकालाई जवरजस्ती करणी गर्ने एक युवालाई १२ वर्ष ५ महिना कैद सजायको फैसला सुनाएको छ । ९ वर्षीया बालिकालाई बलात्कार गरेको...

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी...

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ । आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय...

स्कुल खोल्न सकिन्छ त ?

बाबा ! स्कुल खुल्छ त अब ? मैले त स्कुल जाने बाटो नै बिर्सिसकें होला । साथीहरू शिक्षकहरूको अनुहार पनि बिर्सेहुँला । स्कुल खुल्ने...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

ट्रेन्डिङ

गृहमन्त्री थापालाई एकै दिन दुई चोट

हेटौंडा । राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा...

हास्य टेलिसीरियल ‘अत्ति भो’ को छायाँङ्कन सुरु

  काठमाडाैं । निषेधाज्ञा खुकुलो भएसँगै हास्य टेलिसीरियल ‘अत्ति भो’ को छायाँङ्कन सुरु भएको छ । हरेक शनिवार राति ९ बजे ल्त्ख् एगिक र ९ः३०...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)