एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने नजाने नेपाल समूहले स्पष्ट पारेको छ ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाल समूहको प्रतिनिधि भएर नेता डा. विजय पौडेल सहभागी भएका थिए । पौडेलले आफूहरू तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका थिए । नेकपा एमाले अहिले पार्टी एकताको दौरानमा रहेकाले सरकारमा जान नसकिने पौडेलेले स्पष्ट पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका २९२ उम्मेदवारको धरौटी जफत