Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picksजसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

जसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र ११ सांसदलाई पार्टीबाट हटाउने निर्णय गरेका छन् ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै यादव पक्षले १६ जना कार्यकारी सदस्यलाई कारबाही गरेको हो । गत साउन ११ गते बोलाएको हेड काउन्टमा रेशम चौधरी तटस्थ बसेकाले उनको पक्षमा भने केही निर्णय नहुने बताएको छ ।

१६ कार्याकारिणी सदस्य
१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. अनिलकुमार झा
५. लक्ष्मणलाल कर्ण
६. सर्वेन्द्रनाथ शुक्ला
७. केशव झा
८. जितेन्द्र सोनाल
९. निर्जला राउत
१०. चन्दा चौधरी
११. वृजेशचन्द्र लाल
१२. उमाकान्त झा
१३. राजकुमार लेखी
१४. सुनिल रोहित
१५. दानबहादुर विश्वकर्मा
१६. एकवल अहमद साह

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   १० बुँदेले एमाले बैठकमा चर्काचर्की

यस्तै ठाकुर पक्षमा रहेका सांसदहरुलाई पनि कारबाहीको तयारी भएको छ । यादव पक्षले ठाकुर पक्षमा रहेका ११ जना सांसद्हरुलाई हटाउने भएको छ ।

ठाकुर पक्षका सांसद्
१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. अनिलकुमार झा
५. एकवाल मिँया
६. चन्दा चौधरी
७. चन्द्रकान्त चौधरी
८. लक्ष्मणलाल कर्ण
९. निर्जला राउत
१० उमाशंकर अरगरिया
११. विमल श्रीवास्तव

तपाइको प्रतिक्रिया

(Visited 273 times, 1 visits today)

आजको समाचार

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव
आइतबार...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

ट्रेन्डिङ

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम...

अन्तर्राष्ट्रिय पहललाई व्यावहारिक रूप देऊ

कोरोना संक्रमित बिरामीको उपचारमा कठिनाइ हुँदै गएपछि संक्रमित व्यक्तिको उपचार सहज बनाउन सरकारले अन्तर्राष्ट्रिय पहल कदमी अघि बढाउने गरी सम्बन्धित निकायमा निर्देशन जारी गरेसँगै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)