Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशसपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

सपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

सुजीतकुमार झा,
sharethis

जनकपुरधाम ।  धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कारपियो पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कारपियो खसेको हो ।

आज बिहान ५ बजेको समयमा ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कारपियो तिव्रगतिको कारण दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्।

सो दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका वडा नं.९ बस्ने दीपक यादवको मृत्यु भएको छ । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिएका छन् । पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 39 times, 2 visits today)

आजको समाचार

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

साताका लोकप्रिय समाचार

इन्डोप्यासिफिक रणनीति र एमसीसी : नेपाललाई चुनौती

  यतिबेला नेपालमा इन्डोप्यासिफिक रणनीति र एमसीसी सम्झौताको विषयलाई लिएर बहस, विवाद र आन्दोलन भइरहेको छ । नेपाल शान्तिका अग्रदूत बुद्ध जन्मेको देश हो ।...

पार्टी आधार निमार्णमा महाधिवेशन अपरिहार्य

रोमन या ऐथेन्स नगरराज्यबाट सुरु भएको जनताको सहभागिताको शासन पद्धति (नाम जे दिए पनि लोकतन्त्र गणतन्त्र प्रजातन्त्र)ले यहाँसम्म आइपुग्दा धेरै आरोहअवरोह पार गरिसकेको छ...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब नजिक

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड रूपैयाँ...

दसैंमा हुने भिडमा अपराध गर्ने सुचना चुहिएपछि पक्राउ गरे अन्सारी

  पर्सा । नेपालमा जघन्य अपराध गरेपछि नामै फेरेर भारतमा बस्दै आएका फूलहसन अन्सारी पक्राउ परेका छन् । नेपाली नाम फूलहसन भएका अन्सारी अंकित पटेलको...

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीलाई घनश्याम भुसालको ११ पन्ने स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले बुझाएको स्पष्टीकरणमा ओली कुनै पनि दिन...

तीज गीतको नाममा र गाईजात्रे र प्यारोडी आए : मञ्जु पौडेल

२०६३ मा विरहको तीज...गायनसँगै गायिका मञ्जु पौडेलले तीज गिती यात्रा सुरु भएको थियो । यही गीतबाट पौडेलले आफ्नो गायन यात्रालाई अघि बढाएकी हुन् ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)