Thursday, September 16, 2021
Your Ads Here
Homeकलाभ्वाइस अफ नेपालकाे फाइनलमा चार प्रतिस्पर्धी छानिए

भ्वाइस अफ नेपालकाे फाइनलमा चार प्रतिस्पर्धी छानिए

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । कोरोनाको महामारीपछि गत वैशाखको तेस्रो साताबाट रोकिएको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ एक महिनाबाट प्रसारण हुँदै आएको छ । भ्वाइस अफ नेपालको सिजन–३ यतिबेला फाइनलमा पुगेको छ । नेपालमा प्रत्यक्ष गायनसम्बन्धी यो महत्वपूर्ण रियालिटी सो हो ।

भ्वाइस अफ नेपाल तेस्रो सिजनको फाइलनमा चार जना चयन भएका छन् । एसएमएस र प्रभु पेमार्फत देश–विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी अन्तिम प्रतिस्पर्धी छानिएका हुन् ।

शुक्रबार साझ भएको भोटिङको नतिजाअनुसार द भ्वाइसले टप चार प्रतिभा पाएको हो । सेमिफाइनलमा द भ्वाइसको नियमअनुसार चार जना कोचबाट एकएक जना प्रतिभा फाइनलका लागि चयन गरिएको छ ।

यतिबेला भ्वाइस अफ नेपाल सिजन–३ का लागि टिम राजुबाट काठमाडाैँका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन् । टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । यसैगरी टिम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । यो प्रतियोगितामा टिम दीप श्रेष्ठबाट बुटवलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । अबको फाइनलमा यी चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिने भएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

यी चार प्रतियोगीले शनिबार पनि आफ्नो प्रस्तुति दिएका छन् । यो प्रस्तुतिलाई आधार बनाएर अर्को शनिबार हुने ग्रान्ड फिनालेका लागि दर्शकले अब भोटिङ गर्नेछन् । अब दर्शकको भोटको आधारमा अर्को साता द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता घोषणा गरिने आयोजक पक्षले जनाएको छ । यो प्रतियोगिता हरेक शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 130 times, 1 visits today)

आजको समाचार

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

साताका लोकप्रिय समाचार

प्रतिपक्षको विरोधका बीच संसद् सञ्चालन

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । तर, सभामुख...

सरकार विस्तारमा अध्यादेश बाधक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका...

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

पन्जशिर । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक...

माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

  बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सरकार आफूले...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

ट्रेन्डिङ

थप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा...

आँगनमै सिमित भयो यसपालीको तीज (फोटोफिचर)

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कमेडी शोको दुनियाँमा आयो 'सेलिब्रेटी ज्याम अप', दर्शकले प्रत्यक्ष हेर्न पाउने
काठमाडौं । काठमाडौंलगायत मोफसलका जिल्लामा यसपाली पोहोर जस्तो भिड लागेन । प्राय महिलाहरुले आफ्नै घर आँगनमा गीत बजाएर नृत्य गरे । हिन्दु नारीहरुको महत्वपूर्ण चाड...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)