Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेश‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

ओपेन्द्र बस्नेत,
sharethis

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली (शीतलं)ले अमानविय तवरले नेपाली नागरिक मारिदा समेत सरकार बोल्नु नसक्नु भारतीय सरकारको दालाली भएको बताए । विभिन्न समयमा भारतीय एसएसबीले नेपाली भूमिमा आउँदै निर्दोश नेपाली नागरिकको हत्या गर्दै जाँदै गरेको बताउँदै वलीले धामीको हत्या भएकोे ४/५ दिनसम्म पनि सरकारले कुनै प्रतिकृया जनाउन नसक्नुले नेपाली जनता अब सुरक्षीत छैनन् भन्ने कुराको सन्देश गएको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

बैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि पार्टीले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने राजनितिक कार्यनीति लिएको सदस्य वलीको भनाई थियो ।

सभालाई जिल्ला सेक्रेटरी प्रदिप वली, युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन, नगर इन्चार्ज विकास वली लगायतले सम्बोधन गरेका थिए । तुलसीपुरको अरनीको मैदानबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गरेर तुलसीपुरको बिपी चोकमा पुगेर सभामा परिणत भएको थियो । धामी तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि साउन १५ गतेदेखि महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 54 times, 1 visits today)

आजको समाचार

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

साताका लोकप्रिय समाचार

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

एमसीसीका विषयमा सरकार अनिर्णीत

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन...

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

पन्जशिर । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक...

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल,...

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा, तीन जनाको मृत्यु

काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१ ख ११२३ नम्बर बस...

ट्रेन्डिङ

कोरोना संक्रमितको शव उच्च सम्मानका साथ व्यवस्थापन

नेपालगञ्ज । कोरोना संक्रमणको कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गत आइतबार मृत्यु भएका व्यक्तिको शव मंगलबार व्यवस्थापन गरिएको छ । अछाम...

चाडपर्वलक्षित ‘सेफ्टी पिन अभियान’

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले नजिकिँदै गरेका चाडपर्वलक्षित उपत्यकामा ‘सेङ्खटी पिन अभियान’ थालेको छ । उपत्यकाका बढी भिडभाड हुने व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)