Thursday, September 16, 2021
Your Ads Here
Homeखेलअन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले आज मंगलबार विज्ञप्ती जारी गरी सो घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनको भनाइ छ ।

विज्ञप्तीमा उनले नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने उल्लेख गरेका छन् । उनले मैदानभित्रका दुई दशक जीवन मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 53 times, 1 visits today)

आजको समाचार

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

साताका लोकप्रिय समाचार

च्याम्पियन्स लिगः चेल्सी र म्युनिख सफल

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इग्लिस क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर...

जव केपी ओलीको नेतृत्वमा संसदमा नाराबाजी भयो

  काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी जारी छ । आइतबार संसदको बैठक सुरु भए लगत्तै एमाले सांसदरूले नाराबाजी गरेका थिए । आज भएको नाराबाजीमा...

स्कुल खोल्न सकिन्छ त ?

बाबा ! स्कुल खुल्छ त अब ? मैले त स्कुल जाने बाटो नै बिर्सिसकें होला । साथीहरू शिक्षकहरूको अनुहार पनि बिर्सेहुँला । स्कुल खुल्ने...

निजगढको तारा इन होटलबाट जाली नोटका गिरोह प्रहरीको फन्दामा

बारा । निजगढ नगरपालिकाको वडा नम्वर ८ स्थित तारा ईन होटलमा शनिवार एसटिएफले छापा हानेको थियो । करिव १० घण्टा भन्दा बढि समयमा प्रहरीले...

राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी

स्थायी सरकारका रूपमा रहेको ब्युरोक्रेसीले व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ नाराका साथ २२ भदौमा निजामती सेवा दिवस मनायो । हरेक वर्ष...

ट्रेन्डिङ

माथिल्लो तामाकोसीको जलाशयमा पानी भर्न सुरु

काठमाडौं । निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । शनिबारदेखि आयोजनाको जलाशयमा पानी...

प्रदेश १ मा सोमबारमात्रै १५५ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएको छ । सोमबार अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)