Thursday, September 16, 2021
Your Ads Here
Homeखेलराखेपद्वारा छानबिन समिति गठन

राखेपद्वारा छानबिन समिति गठन

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी र दुई सञ्चारकर्मीको विवादका विषयमा छानबिन गर्न एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले सो जिम्मेवारी राखेपलाई दिएपछि राखेपका कार्यवहाक सदस्य सचिव एकेन्द्र कुवँरले सदस्य लाखेको संयोजकत्वमा समिति गठन गरेको हो ।

छानबिनका लागि मन्त्रालयबाट सोमबार नै पत्र प्राप्त भएकोले प्रक्रिया अघि बढाइएको कार्यवाहक सदस्य सचिव कुवँरले बताए । समितिमा राखेप सदस्य सुवर्ण श्रेष्ठ, चन्द्रबन्दना राई, रेनुका श्रेष्ठ, राखेप प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक, कानुन शाखाका नारायण अर्याल र संघसंस्थाका सरोज पोखरेल रहेका छन् । समितिलाई छानबिनका लागि ७ दिनको समय तोकिएको छ । अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट अहिले एन्फामा उग्ररूप लिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धावक धर्मले बर्लिन म्याराथन खेल्ने

अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठ्यारो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका छन् । त्यसमा नेम्बाङले कडा आपत्ति जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

त्यति विषयमा छलफल गर्न बसेको शुक्रबार बसकेको एन्फा केन्द्रीय समितिको आपतुकालीन बैठकले मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । एन्फाले अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट रोक लगाएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीलाई एन्फाले १० दिनका लागि विश्राम दिएको छ । मन्त्रालयलाई छानबिन गर्न दिनै नहुने तर्क गर्दै एन्फा सदस्य किरण राईले सोमबार प्रवक्ताबाट राजीनामा दिएका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 43 times, 1 visits today)

आजको समाचार

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

साताका लोकप्रिय समाचार

चरी जेलैमाकाे नयाँ रेकर्ड

  काठमाडाैं । गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान कायम गरेकाे छ ।  रिलिज भएको एक महिना नपुग्दै उक्त गीतले...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

रगत लागेकाे एउटा टालाेले लोकबहादुरलाई हत्यारा भनेर चिनायाे

  संखुवासभा ।  गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५२ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी...

एनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता
काठमाडौ । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजना...

ट्रेन्डिङ

बामदेव गौतमको प्रस्ताव : जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौं

  काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समधान गर्न सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा...

नायिका श्वेतालाई साेक, काेराेना संक्रमणबाट श्रीमानकाे निधन

काठमाडाैं । नायिका श्वेता भट्टराइकाे श्रीमान मिलन सापकाेटाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी  स्वेताका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)