Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३फेला परेका २३ मोटर साइकल सम्बन्धितलाई जिम्मा

फेला परेका २३ मोटर साइकल सम्बन्धितलाई जिम्मा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटर साइकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एवम् भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवम् नियन्त्रण गर्न निरन्तर रूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हाँसिल गरेको महानगरीय ट्राफिक प्रहरी रामशाहपथले जनाएको छ ।

विभिन्न मितिमा हराएका २३ वटा मोटरसाइकल बुधबार एक कार्यक्रमका वीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरे । हस्तान्तरण गरिएका मध्ये १२ वटा पल्सर मोटर साइकलर ११ वटा अन्य कम्पनीका रहेका छन ।

कार्यक्रममा एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए । उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

कसरी चोरिन्छ त मोटर साइकल ?
चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाईकलहरु कता जान्छन् ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ । ट्राफिक प्रहरीको अनुसन्धानअनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुपुर्ब उक्त मोटरसाइकल र चालकको गतिबिधी निग्रानी गर्ने, मौकाको खोजी गरी उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन भने संलग्न सदस्यहरुको आ(आफ्नै भुमिका हुने गर्दछ । चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्री गर्ने तथा आफैले समेत चलाउने गरेको, पार्टसहरू खोलेर बिक्री वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको महाशाखाको बुझाइ छ ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले बिशेष अनुरोध गरेको छ ।

गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएकोसमेत महशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया

(Visited 39 times, 3 visits today)

आजको समाचार

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

साताका लोकप्रिय समाचार

एनआरएनएकाे निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

  काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे...

आलम मुद्दामा राजनीतिक दाउपेच : १२ पेसी, नौ इजलास, तैपनि आएन पालो

काठमाडौं । १४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । आलमलाई...

एनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान
काठमाडौ । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजना...

प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र...

ट्रेन्डिङ

‘जसपाले प्रधानमन्त्री ओलीप्रति प्रयोग गरेको भाषा निन्दनीय छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल९जसपा० ले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय रहेको बताएका छन् ।...

२६ दिन अघि कतारबाट आएका पुरुष सहित चार जनाको स्वाब परिक्षणका लागि पठाइयो

स्याङ्जा । स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)