Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थखर्कमै पुगेर गाउँपालिकाले गर्याे गाई बस्तुको उपचार

खर्कमै पुगेर गाउँपालिकाले गर्याे गाई बस्तुको उपचार

मिमसिंह नेपाली,
sharethis

हुम्ला । हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउपालिकाको पहलमा खर्कमा रहेका गाई गोठमा पुगेर गाई बस्तुलाई उपचार गरिएको छ । हुम्लामा बर्षाको समयमा खर्क तथा अग्लो लेकमा पुगेर चौँरी गाईसहित अन्य पशुवस्तुको उपचार गरिएको छ । बर्खा लागेसँगै सम्भावित पशुवस्तुमा देखिन रोगविरुद्ध उपचार गरिएको हो ।

खर्कमा पालनका लागि लगिएका पशु बस्तुहरुमा विभिन्न रोग देखिएपछि नम्खा गाउपालिकालाई खबर गरेपछि उक्त पालिकाको सहयोगमा चौरी गाई लगायत अन्य बस्तुभाउलाई पहिलो पटक खर्कमा पुगेर उपचार गरिएको थियो । त्यसरी उपचार गर्दा विरामी गाईबस्तुहरु निको भएको स्थानिय बासी नाम्खा गाउँपालिका – ३ का पेमा लामाले जानकारी दिए । पसु सेवा स्वास्थयकर्मीहरुले जिल्लामा पहिलो पटक नम्खा गा.पा.को रानीखर्क लगायत पाटनमा पुगेर गाई बस्तुको उपचार गरेको लामाले बताए ।

नाम्खा, खार्पुनाथ र सिमकोट गाउँपालिका पशु पालक किसानहरु गत जेठ महिनायता रानी खर्कमा अस्थायी रुपमा पशु पालन गर्दै आएका छन् । गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक पठाने तीन दिनमा दुई हजार ७१५ वटा पशुको उपचार गरिएको बताए । उनले शाखामा पशु बिरामी भएको खबर आएपछि पशु स्वास्थ्यकर्मीको टोली औषधी बोकेर खर्कमा पुगेर उपचार गरेको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

पाँच हजारको संख्यामा पशु भएपनि बिरामी भएका पशुको उपचार तथा औषधी बितरण गरिएको शाखाले जनाएको छ । उनका अनुसार खर्कमा पुगेर उपचार गरिएका पशुबस्तुहरुमा गाई घोडा पचास, याक र नाक चालीस, जुमा झोपा २ सय, बाछा बाछी १ सय २०, घोडा ५५ र भेडाबाख्रा २ हजार २ सय ५० रहेको जानकारी दिए ।

पशु पालनका लागि निक्कै उपयोगी रहेको रानी खर्कमा पशुहरुमा जिवाणुबाट हुने रोग, आँखाको रोग, घाउँखटिरा, बिषाणुबाट हुने रोग र परजिवी हुने रोग लागेको र त्यसको उपचार गरिएको हो । पशुमा रोग लाग्ने क्रम बढ्न थालेपछि गाउँपालिकाले खबर गरे पछि स्वास्थ्य कर्मीको टोली खर्कमा पुगेर उपचार गरेको हो ।

 

तपाइको प्रतिक्रिया

(Visited 65 times, 1 visits today)

आजको समाचार

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

साताका लोकप्रिय समाचार

‘एकदेशको कथा’ मा पूर्ण र लक्ष्मी

काठमाडौँ । पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित 'एकादेशको कथा' बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा रहेको 'भुलीदेउ'...

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ चैत २५ मा रिलिज हुने

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

दिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने बाटो

  काठमाडौं । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे समाजवादी पार्टीका...

ट्रेन्डिङ

आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र...

भारतीय सेनाका कोही बेपत्ता छैनन् : भारतीय सेना

नयाँदिल्ली । भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ । केही दिन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)