Wednesday, December 2, 2020
Home प्रदेश चोरीको ट्याक्टर ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरीको ट्याक्टर ट्राफिक प्रहरीको नियन्त्रणमा

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चोरीगरि ल्याएको होल्याण्ड नामक ट्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले अन टेष्टको न्यु ट्याक्टर जिल्ला पर्वत कुस्मा नगरपालिका (६ शिवालय चोक बस्ने शिव प्रसाद सुवेदीले रु.२२ लाख ६५ हजार मुल्य बराबरको ट्याक्टर खरिद गरि उनको घर अगाडि पर्किङ गरिरहेको अबस्थामा रातको समय पारि अज्ञात ब्याक्तिले चोरी गरी पर्वतबाट चितवन तर्फ लैजाने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियमित चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

खरिद कर्ता डि,एण्ड ,वि ट्रेडर्सका प्रोपाईटर बैकुण्ठ बराललाई विहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले हस्तान्तरण गरेका थिए।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

बार्सिलोनालाई जरिवाना

क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि...

अरिंगालले लियो रमिलाको ज्यान

सप्तरी । अरिंगालले टोकेर गम्भीर घाइते भएकी सप्तरीका एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने...

संगठनको छबीमा आँच पुर्याउने तीन प्रहरी निलम्बित

काठमाडौं । प्रहरी संगठनको छबीमा आँच पुर्याउने कार्यमा संलग्न तीन प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय...

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख...

साताका लोकप्रिय समाचार

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

प्रजनन् अधिकार सम्वन्धि ऐन कागजमा सिमित

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सम्वन्धि निति योजना तथा कार्यक्रम तयार गर्न सरकारलाई सुझाव दिन प्रजनन स्वास्थ्य समन्वय समिति गठन भएपनि...

मकवानपुरमा दुई शव फेला

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमित घटे

काठमाडौं । कोरोना संक्रमण पुष्टि भइ भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमित संख्या घट्दै गएको छ । गत मंगलबार ४ सय ५० संक्रमित आईसीयू र...

ट्रेन्डिङ

गौरव र सैयाराको ‘गल्ती’ सार्वजनिक ( भिडियो )

काठमाडाैं । गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको...

तोरन्लमा सामान्य तारा पूजा बाहेक अन्य कार्य नगर्न थकाली सेवा समितिको आव्हान

काठमाडौं । थकाली सेवा समिति नेपालले थकाली समुदायको महान् सांस्कृतिक पर्व तोरन्लमा सामान्य तारा पूजा (पित्रृलाई चढाउने) बाहेक अन्य कार्य नगर्न आव्हान गरेको छ...

वडाध्यक्ष मध्यरातमा कार्यालयमै परस्त्रीसंग भेटिएपछि…

सल्यान । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरु आन्दोलित भएका छन् । असार १७ गते त्रिवेणी गाउँपालिका –४ का...

कस्तो अचम्म, एसएमएस पनि बाइपास

काठमाडौं । कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय...

सिन्धुली अस्पताललाई पिपिइ तथा स्प्रेयर हस्तान्तरण

सिन्धुली । सिन्धुली अस्पताललाई शनिबार आठ सेट कोरोना उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रि (पिपिइ) उपलब्ध गराईएको छ...

डोजरले बाटाे खन्याे, पहिरोले गाउँ लग्याे

कालिकोट । अविरल वर्षापछि कालिकोटका विभिन्न क्षेत्रमा आएको बाढि र पहिरोको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले निरिक्षण गरेका छन् । शुक्रवार हेलिकप्टर मार्फत मुख्यमन्त्री...

बजार अनुगमनमा कसको के भूमिका ?

मुलुकको शासनको बागडोर रहेका प्रधानमन्त्रीको हातमा उपभोक्ता अधिकारको विषय उच्च प्राथमिकतामा हुनुपर्छ । संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त...

प्रधानमन्त्री मोदीको मुस्कान अभियानमा बलिउडकर्मी

मुम्बई । बलिउड अभिनेता अभिनेत्रीले यति बेला आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा मुस्कानयुक्त फोटो साझेदारी गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्कान अभियानलाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

वर्तमान सरकार देशकै लागि घातक : नेता भण्डारी

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको...

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

जब उडिरहेकाे हेलिकाेप्टरमा शिसा फुटाएर चिल छिर्याे

वागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

(Visited 90 times, 1 visits today)