कोरोना संक्रमणबाट धानबाली विज्ञ बस्नेतको निधन

फाइल फाेटाे

काठमाडौं । नेपाली धान बाली विज्ञ डा. भोलामासिंह बस्नेतको कोरोना संक्रमणबाट निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा विज्ञको रुपमा कार्यरत बस्नेतको निधन भएको परिवारका सदस्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता