Monday, September 27, 2021
Your Ads Here
Homeप्रवासक्यान्सर पीडित नन्दकलालाई गाेवामा बस्ने नेपालीकाे २ लाख ८८ हजार सहयाेग

क्यान्सर पीडित नन्दकलालाई गाेवामा बस्ने नेपालीकाे २ लाख ८८ हजार सहयाेग

राजधानी समाचारदाता,
sharethis

गाेवा ।  क्यान्सर पीडित नन्दकलाको जीवन रक्षाको लागि गोवामा बस्ने प्रवासी नेपालीले २ लाख ८८ हजार ५ सय २८ नेपाली रुपैयाँ आर्थिक सयोग गरेका छन् ।

केही समय पहिला देखि क्यान्सर पीडित नन्दकला परियारले आफ्नो जीवन बचाईदिन अपिल गरेकी थिइन् । उपचारको लागि केही महिना पहिला भारतको गोवामा पुगेकी रुकुम त्रिवेणी गाउपालिका–६. निवासी ५७ वर्षीया परियारले आफुलाई क्यान्सर भएको र उपचारका लागि आर्थिक अवस्था एकदमै न्यून रहेको भन्दै सहयोगको लागि विभिन्न संघ सस्थालाई अपिल गरेकी थिइन् ।

उनको उपचारको सयोगका लागि संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनको संयोजकत्वमा ११ सदस्यीय आर्थिक कमिटी बनेको थियो उक्त  आर्थिक कमिटीले विभिन्न संग संगठन, व्यक्तिसंग आर्थिक संकलन गरि नन्दलालाइ समाजका अध्यक्ष प्रकाश थापा पुनले रकम हस्तान्तरण गरेका छन् ।  अति विपन्न परिवारलाई त्यहाँ रहेका नेपालीले यसअघि पनि आर्थिक लगायत विभिन्न सयोग गर्दै आएका छन् ।

नन्दलालाइ २०१३ मा ब्रेस्ट क्यान्सर भएको थियो । केहि महिना पहिले स्वास्थ्य जाँच गराउदा उनलाई पुन हिपको देब्रेपट्टीकोमा क्यान्सर भएको पुष्टि भएको थियो । उनको हिपको देब्रेपट्टीको जोईन्ट हड्डीमा भएको क्यान्सरको अपरेसन गरेर पुरानो हड्डी निकालेर नयाँ प्लेट राख्नुपर्ने भएकोले थप आर्थिक सयोगको लागि नन्दलालका छोरा जिबन परियारले अपिल गरेका छन् । आमाको उपचारमा कम्तीमा १० लाख नेपाली रुपैयाँ लाग्ने उनका छाेराले जानकारी दिएका छन् आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले आमाको उपचारको खर्चको लागि विभिन्न संग संगठनलाई अपिल गरेकाे उनले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 43 times, 1 visits today)

आजको समाचार

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

साताका लोकप्रिय समाचार

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

इजरायल जान आवेदन दिएकामध्ये झन्डै २८ सयजनाको कागजपत्र नक्कली

काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेस गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको...

बेनिसा र बिकास राेमान्टिक मुडमा

काठमाडौं । नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फ़िचर्ड रोमान्टिक म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक भएको छ। रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

ट्रेन्डिङ

सीमा नाकामा धमाधम बीओपी

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीका स्थायी बोर्डर आउट पोस्ट (बीओपी) प्रथम चरणमा २ सय २१ पु¥याउने गरी...

पाँच दिनमा ७ हजार बढी विस्थापित

काठमाडौं । बाढी, पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट गएका पाँच दिनमा मात्रै ७ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । गत २५ असारदेखि २९ असारसम्मको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)