लिग कपः एस्टन भिल्ला र एभर्टनको सहज जित

लन्डन । लिग कप अर्थात इएफएल कप फुटबल प्रतियोगितामा एस्टन भिल्ला, एभर्टन, नरिच सिटी र लिड्स युनाईटेडले विजयी सुरुवात गरेका छन् । गएराती भएको खेलमा प्रिमियर क्लब एभर्टनले हडर्सफिल्ड टाउनलाई २–१ ले हराउँदा एस्टन भिल्लाले ब्यारोलाई ६–० ल पाखा लगायो ।

यसैगरी लिड्स युनाईटेडले क्रेवे अलेक्जान्द्रालाई ३–० ले पराजित गर्दा नरिच सिटीले बर्नमाउथमाथि ६–० को फराकिलो जित निकाल्यो । काराबाओ कपका अन्य खेलहरुमा स्वान्सी सिटी, सण्डरल्याण्ड, प्रेस्टन, शेफिल्ड युनाईटेड, स्टोक सिटी र विगान एथ्लेटिक पनि विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी