विमलेन्द्र निधिकाे बानेश्‍वरमा सम्पर्क कार्यालय

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । काँग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा काँग्रेसका नेताहरु उपस्थित भएका थिए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

ओम्नी ग्रुपसँग भएको विवादस्पद ठेक्का सम्झौता स्वास्थ्य मन्त्रालयद्वारा रद्द
जलवायु परिवर्तन र स्वास्थ्य
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने
उखुको समर्थन मूल्य ५४४.३३ रुपैयाँ सिफारिस, किसानले उखु खेती नगर्ने
चार महिनामा उत्पादन गरेको तरकारीले वर्षदिनको घर खर्च
प्रमोद खरेलः कथा सुनाउँदै इटहरीमा

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी