सेयर बजारमा अस्भाविक उछाल १६१ अंकले बढ्याे

 

काठमाडाैं ।  नेप्से परिसूचक आज १६१.९४ अंकले बढ्दै २९८०.७८ विन्दुमा पुगेको छ । आज ५.७४ प्रतिशतले बढ्दै नेप्सेमा सकारात्मक सर्किट नै लाग्न पुग्यो ।

कारोबार भने ९ अर्ब ८२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । आज ५० भन्दा बढी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांस फाइनान्स कम्पनी र हाइड्रोपावर छन् । हिजो सेयर बजारमा उच्च गिरावट आएको थियो ।

याे उछाललाइ सेयर विष्लेश असामान्य उछाल मान्छन् , आर्थिक स्थिती कमजाेर भएका कम्पनीकाे सेयर मुल्य धेरै बढेकाले पनि यसलाइ अस्वभाविक मानिन्छ । ९ अर्व ८२ कराेड काराेबार आफैमा धेरै हाेइन । हिजाे मात्रै १०८ अंककाे गिरावट आएकाे थियाे ।

 

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा चुनावपछि पहिलो पटक गृह जिल्ला डडेल्धुरामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता