sharethis
Monday, October 18, 2021
Your Ads Here

फर्नान्डेज युएस ओपनको फाइनलमा

न्यूयोर्क । क्यानडाकी टिनएजर लेला फर्नान्डेज युएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन् । अमेरिकाको न्युयोर्कमा शुक्रबार बिहान सम्पन्न सेमिफाइनल खेलमा दोस्रो वरियताकी एरिना साबालेन्कालाई हराउँदै फर्नान्डेज फाइनलमा पुगेकी हुन् ।

बेलारुसी खेलाडी साबालेन्का विरुद्धको खेल १९ वर्षिय फर्नान्डेजले ७–६, ४–६ र ६–४ ले जितिन् । युएस ओपनमा सनसनीपूर्ण प्रदर्शन गरिरहेकी फर्नान्डेजले यसअघि पनि शीर्ष वरियताका खेलाडीहरुलाई निराश पारेकी थिइन् ।

फर्नान्डेजले अब फाइनलमा बेलायतकी इम्मा राडुकानु र ग्रिसकी मारिया सक्कारीबीचको विजेतासँग खेल्नेछिन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश
लिम्बू संस्कृतिमा चलचित्र ‘रीत’ बनाइँँदै
बोलेरो दुर्घटनामा चालकको मृत्यु
विद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ
निर्वाचन आयोगले भन्याे, २२ गतेसम्म दल राेज्न पाइन्छ
आङरिता शेर्पालाई राजा बिरेन्द्रले भनेका थिए ‘तपाईका लागि दरवारको ढोका सँधै खुल्ला हुनेछ’

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी