एमसिसि बिरुद्ध चन्द्रनिगाहपुरमा आइटी आर्मीको प्रर्दशन

रौतहट । एमसीसी बिरुद्ध आइटी आर्मीले शुक्रबार दिउसो चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेको छ । एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै आइटी आर्मीले चन्द्रनिगाहपुर नगर परिक्रमा गरि कोण सभा गरेको थियो । चन्द्रनिगाहपुरको गौतम होटलबाट शुरु भएको जुलशु मुख्यचोक हुदै सडक कार्यालय सम्म र पुन बजार हुदै मुख्य चोक मै आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा आइटी आर्मीका नेता पलट चौधरीले राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा गर्न नहुने बताएका थिए । देश र जनताको लागि एमसीसीको आवश्यकता नभएको नेता चौधरीको प्रतिक्रिया थियो । आटी आर्मी रौतहटका अध्यक्ष नरेश साहले एमसीसी सम्झौता भयो भने देशले ठुलो र्दुघटना बेहोर्नुपर्ने बताए ।

एमसीसीको आम नागरिकले पार्टी भन्दा माथि उठेर बिरोध गर्नुपर्ने अध्यक्ष साहको धारण रहेको थियो । बिरोध प्रर्दशन अध्यक्ष साह कै नेतृत्वमा भएको थियो । नो एमसीसी लेखेका प्लेकार्ड बोकेका प्रर्दशनकारीहरुले सरकारको कार्यशैलीको बिरोध समेत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

शर्मा सचिवमा सिफारिस
भीमेश्वर मन्दिरमा ४ वटा बोकाको बली, प्रसाद राष्ट्रपतिलाई
बोर्डिङ स्कुल पढाउने अनि फि तिर्दिन भन्ने ?
गायक कर्णदासलाई मातृशोक
भदौ ३१, २०७८
इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी