Monday, September 27, 2021
Your Ads Here
HomeNot-to-be-missedगहना वशिष्टको न्युड फोटो : न म नशामा थिएँ न यौन शोषण...

गहना वशिष्टको न्युड फोटो : न म नशामा थिएँ न यौन शोषण भयो

एजेन्सी,
sharethis

मुम्बई । पोर्नोग्राफी गरेको अभियोगमा व्यापारी राज कुन्द्रा गिरफ्तारीमा परेपछि बलिउडमा पोर्नोग्राफीको चर्चा फेरि बढेको छ । सोही प्रसंगमा जोडिन आएकी छिन् मोडल गहना वशिष्ट ।

गहनालो एउटा न्युड फोटो सुट गराएकी छिन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । कतिले यो फोटो पनि राज कुन्द्राले नै गराएको टिप्पणी गरे ।

तर, गहना न्युड फोटो कसैको करकापमा नभएर आफ्नै रहरमा गरेको बताउछिन् । ‘यो फोटो फुट मैले आफ्नै मर्जीले गराएको हुँ । फोटो सुट गर्दा म पुरै होसमा थिए । एक गिलासँ जुस पनि पिएकी छैन । न त कुनै ड्रग्स लिएकी छु । न त मरो यौन शोषण भयो ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विन्दु परियारकाे अभिनयमा डेब्यु

फोटोसुट वारे थप प्रष्ट पार्दै उनी भन्छिन् ‘यो फोटो हायात रिजेन्सीमा गरिएको थियो । फोटो सुट गर्दा २० जना भन्दा बढीको टिम थियो । म अटोमा गएको थिएँ र अटोमै फर्किएको थिएँ ।’ आफु एउटा सामान्य कलाकार भएको भन्दै फोटो सुट वापतको पारिश्रमिक पनि पाएको बताइन् ।

तपाइको प्रतिक्रिया

(Visited 449 times, 1 visits today)

आजको समाचार

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

सेफ अली र फरन ‘फायर’ मा जाेडिए

  मुम्बई ।  कोरोनाको महामारी पछि सुस्ताएको बलिउडमा फेरी फिल्मी चहल पहल सुरु भएको छ । चलचित्रकर्मीहरु आफैं फिल्म निर्माण र छायाँकनमा उत्रिएका छन् ।...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

ट्रेन्डिङ

कोभिड–१९ को ब्रेकथ्रु संक्रमण

  कोरोना संक्रमण बढिरहेका बेला तथा खोपको आयात यथेष्ट भएपछि सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनायो । सप्ताहमा जापानबाट आउने ८ लाख...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)