Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsकिन हुन्छन् आफन्तबाटै हत्या ?

किन हुन्छन् आफन्तबाटै हत्या ?

राजधानी समाचारदाता,
sharethis

काठमाडाैं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंह व्यक्तिगत रिसइबी र आर्थिक असमानताका कारण आफन्तबाटै आफन्तको हत्या हुने गरेको अनुसन्धानले देखाउँदै आएको बताउँछन् ।

‘व्यक्तिगत रिसइबी र आर्थिक असमानताका कारण आफन्तबाटै आफन्तको धेरैजसो हत्याका घटना हुने गरेको अनुसन्धानले देखाउँदै आएको छ,’ (सीआइबी)का प्रमुख सिंहले राजधानीसँग भने ।

आपसी मनमुटाव तथा बेमेल, सम्पत्तिका विषय तथा परिवारका एक सदस्यबाट भएको गलत क्रियाकलाप अर्को सदस्यले थाहा पाएपछि सो व्यक्तिमार्फत घटना बाहिर आउने भयका कारण प्रमाण नष्ट गर्नसमेत आफन्तबाट आफन्तकै हत्या हुने गरेको प्रहरीका अनुसन्धानले देखाउँछ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   लागूऔषध चरेस कारोबारको नयाँ शैली

प्रहरीको अनुसन्धानबाट यस्ता घटना सम्पन्न परिवारमा अपवादमा हुने गरेको छ भने धेरै घटना विपन्न र गरिब परिवारमा हुने गरेको छ ।

यस्तै, बेरोजगारी र त्यसले उत्पन्न हुने पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र धनसम्पत्तिको बाँडफाँट विवाद, मानसिक समस्यालगायतले पनि यस्ता घटना हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 108 times, 1 visits today)

आजको समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

साताका लोकप्रिय समाचार

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ

  सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

ट्रेन्डिङ

पोखरामा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

कोरोना भाइरसलाई जित्न प्रम ओलीको जस्तो मनोबल जरुरीः डा.गुरुङ
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता
पोखरा।  तमु धिं नेपालले कोरोना भाईरस सम्बन्धी शनिवार पोखरामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विश्वको ९०...

रियललाई दुई जित खाँचो

मड्रिड । फ्रेन्च फरवार्ड करिम बेन्जेमा प्रेरित खेलमा डिपोर्टिभो अलाभेसको चुनौती २–० ले पन्छाउँदै स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगाको उपाधिनजिक पुगेको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)