Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picksपताया र फुकेटकाे याैनबजार सुनसान, १ लाख याैनकर्मी प्रभावित

पताया र फुकेटकाे याैनबजार सुनसान, १ लाख याैनकर्मी प्रभावित

एजेन्सी,
sharethis

 

फुकेट । थाइल्यान्डको पताया सहरको वाकिङ स्ट्रिट महत्वपूर्ण रेडलाइट जिल्ला हो । तर, अन्नाका लागि भने यसले धेरै ठूलो अर्थ राख्छ । किनिक यो उनका लागि वर्षौं पुरानो कर्मक्षेत्र हो । यहाँ सञ्चालित नाइट क्लब, बार र मसाज पार्लरले केही समयअघिसम्म उनी जस्ता सयौं यौनकर्मीलाई रोजगारी दिएको थियो । ती यौनकर्मी विश्वभरका पर्यटकलाई स्वागत गर्थे । आफ्नो उज्जल भविष्यको खोजीमा अधिकांश यौनकर्मी महिला त्यहाँ पुग्थे ।

तर, धेरैलाई मनोरन्जन दिँदै आएको वाकिङ स्ट्रिटको परिचय भने अहिले फेरिएको छ । धेरै यौनकर्मीलाई रोजगार दिएका रात्रीकालीन सबै सेवा ठप्प छन् । रातको समयमा उज्याला बत्ती बल्दैनन् । न त संगीतको सुमधुर धुनले कसैलाई लठ्याउँछ, कोभिडले थाइल्यान्डलाई थला पारेपछि गत वर्षदेखि पर्यटकको खासै चहलपहल देखिन्नँ ।

‘अहिले त सा-है समस्या छ,’ अन्ना भन्छिन्, ‘साँझ ६ बजेपछि नै सडक सुनसान हुन्छ । यो दृश्य देख्दा भक्कानिएर रुन मन लाग्छ । कुनै बेला यही स्थानबाट कति आम्दानी हुन्थ्यो ? ’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

कोभिडका कारण रात्रीकालीन व्यवसाय बन्द हुँदा अहिले अन्ना जस्ता लाखौं यौनकर्मी महिलाको पेसा चौपट परेको छ । धेरैजनाको आम्दानीको स्रोत सुकेको छ । यौनकर्मी महिलाको अधिकारको वकालत गर्दै आएको स्थानीय संस्था स्विङका अनुसार महामारीका कारण यौनकर्मी महिला धेरै प्रभावित छन् । संक्रमण फैलन सक्ने भन्दै सरकारले रात्रीकालीन मनोरन्जन स्थल बन्द गर्न निर्देशन दिएको छ । ‘कोभिडले हजारौं यौनकर्मी महिलाको व्यवसाय धरापमा परेको छ,’ स्विङका निर्देशक सुराङ जनयाम भन्छन् ।

थाइल्यान्डमा देहव्यापार गैरकानुनी मानिन्छ । तर, पर्यटकीय गन्तव्य बैंकक, पताया र फुकेट उर्वर रेडलाइट क्षेत्र हुन् । सुराङका अनुसार थाइल्यान्डभर झन्डै दुई लाख यौनकर्मी छन् । उनीहरूले देहव्यापारलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै आएका छन् । थाइल्यान्ड अहिले कोभिड महामारीबाट प्रताडित छ । दुई महिनाअघिसम्म यहाँ दैनिक संक्रमितको संख्या २० हजार थियो ।

न्युज कारखानाबाट

तपाइको प्रतिक्रिया

(Visited 252 times, 1 visits today)

आजको समाचार

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

साताका लोकप्रिय समाचार

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने
आइतबार...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

काठमाडौंसँग ललितपुरको हार

काठमाडौं । साविकको विजेता ललितपुर प्याट्रिएट्सले चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ । जिम्बावेका...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा विवाद र निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । आयोगले...

‘अबको ८ महिनामा धरहरा पुनःनिर्माण सकिन्न’

काठमाडौँ । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)