Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशसंसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव

संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव

राजधानी समाचारदाता,
sharethis

 

सिन्धुली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नरहेको बताएका छन् ।

मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको उद्घाटनका लागि आएका यादवले दुई दुई पटक संसद विघटन गरेको दल नेकपा एमालेले संसद अवरुद्ध गर्नुको कुनै अर्थ नरहने बताएका हुन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले एमालेले संसदको औचित्यता नदेखेको आरोप लगाए । सरकारले वार्ता र सम्वादबाट समस्या समाधान गर्न आवश्यक रहेको पनि उनले बताएका छन । उनले एमालेले वार्ता र सम्वाद समेत नचाहेको आरोप लगाएका छन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

नेकपा एमालेले सर्वदलिय वैठकमा अनुपस्थित भएर वार्ता र सम्वाद नचाहेको पुष्टि गरेको समेत यादवले बताए ।
सुज अभियानको उद्घाटनपूर्व पत्रकारहरुसँग कुरा गर्दै यादवले जसपा कसको नेतृत्वमा कहिले कति जना सरकारमा जाने टुंगो नलागेको समेत बताएका छन ।

तपाइको प्रतिक्रिया

(Visited 24 times, 1 visits today)

आजको समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

साताका लोकप्रिय समाचार

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा...

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि कार्यदललाई नै जिम्मा

  काठमाडौं । असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका...

कटेजमा लगेर किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

दाङ । दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्...

दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

ट्रेन्डिङ

हाइटीको बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

मेक्सिको सिटी । अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्यु भएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ
हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी...

माइकमा करेन्ट प्रवाह भई दुई जनाको मृत्यु

धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)