Wednesday, September 22, 2021
Your Ads Here
HomeEditor-Picksसीताका दुख : ससुरा र श्रीमान्‌ले कुटे प्रहरीले कुरै सुनेर

सीताका दुख : ससुरा र श्रीमान्‌ले कुटे प्रहरीले कुरै सुनेर

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् ।

श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘ममाथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झूठा मुद्दा लगाई थुनामासमेत राखेर यातना दिइयो ।’

अदालतबाट माग भएअनुसार धरौटी बुझाई २२ भदौमा थुनामुक्त भएको सुनाउँदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामानसमेत लगेको आरोप लगाइन् । कोठाबाट परिवारले ३२ इन्चको टीभी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित एक थान गहना लगेको उनको भनाइ छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्पदंशले दिदीभाइको ज्यान गयो

ससुराले चक्कुले प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको उनले सुनाइन् । पर्सा प्रहरीले पनि जाहेरी नलिएको र नेपालबाट भाग्न धम्की दिएको उनको आरोप छ ।

उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छन् । श्रीमान्‌सँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।

तपाइको प्रतिक्रिया

(Visited 66 times, 2 visits today)

आजको समाचार

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

साताका लोकप्रिय समाचार

नागरिक बडापत्रबाट बेखबर सेवाग्राही

स्याङ्जा । वालिङ नगरपालिका कार्यालयको मुल गेट नपुग्नु भन्दा अगाडी नागरिक बडापत्र राखिएको छ । सानो अक्षरमा लेखिएको बडापत्रमा २४ ओटा सेवा प्रवाह हुने...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित...

सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय

  काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको...

कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जना लाई विभूषण

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्।    नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न...

ट्रेन्डिङ

उपप्रमुख राउतले आफुलाई गाडी किन्न छुट्याएको बजेटबाट एम्बुलेन्स किनिन्

उदयपुर । स्थानिय जनप्रतिनिधी सुविधा भोगी हुँदै गएको बेला उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले उदहारणीय काम गरेकी छिन् । उनले आफनो लागि गाडी किन्ने...

व्यक्ति, ओहोदा र जिम्मेवारी

मानिसको मनोविज्ञान पद र प्रतिष्ठाका लागि लालसी हुन्छ । उसको मनोविज्ञान जुनसुकै जिम्मेवारी वरण गर्न हुन्छ भन्ने निष्कर्षमा रहन्छ । यसखाले मनोवृत्तिले पद-आहोदा अवसर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)