Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३१६ जना सीडीओकाे सरुवा (को कहाँ ?)

१६ जना सीडीओकाे सरुवा (को कहाँ ?)

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले आज ती १६ सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउँदै काज सरुवा गरेको हो ।

गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी शर्मालाई गुल्मी प्रजिअबाट भक्तपुर प्रजिअमा, पुण्यविक्रम पौडेललाई गृह मन्त्रालयबाट गुल्मी जिल्लाको प्रजिअ, शंकरहरि आचार्यलाई गृह मन्त्रालयबाट गोरखाको प्रजिअमा, काशीराज दाहाललाई गृह मन्त्रालयबाट मोरङको प्रजिअमा सरुवा गरिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

यस्तै, कोषहरि निरौलालाई मोरङ प्रजिअबाट गृह मन्त्रालयमा, दीपककुमार पहाडीलाई गृह मन्त्रालयबाट रामेछाप प्रजिअमा, नुरहरि खतिवडालाई गृहबाट संखुवासभा प्रजिअमा, टेकनारायण पौडेललाई संखुवासभा प्रजिअबाट गृहमा सरुवा गरिएको छ ।

यसै गरी टेकराज निरौलालाई गृहबाट दोलखा प्रजिअमा, वासुदेव घिमिरेलाई दोलखा प्रजिअबाट गृहमा, ढुण्डप्रसाद निरौलालाई ललितपुर प्रजिअबाट गृह मन्त्रालय, आस्मान तामाङलाई रूपन्देही प्रजिअबाट चितवन प्रजिअ‍ेमा, कृष्णप्रसाद लम्साललाई गृहबाट धादिङ प्रजिअमा, वीरेन्द्रकुमार यादवलाई गृहबाट उदयपुर प्रजिअमा र ऋषिराम तिवारीलाई गृहबाट रूपन्देही प्रजिअमा सरुवा गरिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 266 times, 1 visits today)

आजको समाचार

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

साताका लोकप्रिय समाचार

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

ट्रेन्डिङ

२१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाकाे मृत्यु

   काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र...

भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)