म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक भएको छ। सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज सुरज साही ठकुरीले गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोमा बिकास लामिछाने र सुरुचि अधिकारि देखिएका छन्। केशबराज भट्टले निर्दशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा बिबेक बिकको छायांकन ,अनिता ग्वाछाको मेकअप,दिन्सन शाहको सम्पादन समाबेस रहेको छ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

पार्टी आधार निमार्णमा महाधिवेशन अपरिहार्य
होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु
भारतमा आन्दोलनरत किसानद्वारा बन्दको घोषणा
साझा पार्टीको राष्ट्रिय भेला आजदेखि
एन्फा कास्की आर्थिक हिनामिना : छानबिन समिति प्रतिवेदन
१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी