बैंगलोरविरुद्ध कोलकत्ताको सहज जीत

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ ।

आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा ग-यो । कोलकाताको जितमा सुबमन गिलको ४८ रन तथा भेन्कटेस आयरको अविजित ४१ रन महत्वपूर्ण रह्यो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटिएको थियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । बैंग्लोरलाई सस्तैमा कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । जितसँगै कोलकाताले ८ खेलबाट ६ अंक जोडेको छ । कोलकाता आईपिएल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १० अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

२५ जेठसम्म कर नतिरे ब्याज र जरिमाना !
सुदूरपश्चिममा पहिलोपटक सेनामा देखियो कोरोना संक्रमण
गणपतमा अब टाइगरसँग नोरा
फुटबल सुरुवात गरिहाल्नु मुर्खता
राजधानीकर्मी पोखरेल सम्मानित
वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी