नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ । ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ वटै समूहको सुचक बढेका छन् ।

त्यसमध्ये विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएका छन् । बैंक तथा वित्तीय संस्थामा विस्तारै तरलता सहज हुँदै जाने संकेत देखिएपछि बजारमा सकारात्मक प्रभाव पर्न थालेको हो । दुई दर्जन कम्पनीमा ९% भन्दा माथि सर्किट लाइनसम्म वृद्धि भएको छ ।

अर्थमन्त्रीले आफ्नो बोलीका कारण सेयर बजार घटबढ हुन नहुने र बजार आफ्नै विधि र लयमा चल्नुपर्ने बताएकाले पनि लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । 

 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

२५०८ नयाँ संक्रमित थपिए, १७ जनाको निधन
दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
मैले कसैको नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफरिस गरेको छैन : बामदेव
बृद्ध मानिस हराए
२०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु
प्रशासकज्यू, जाली तमसुकको साक्षी नबस्नुस् !

आजको समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस

साताका लोकप्रिय समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

‘बाजुरा बैकुण्ठ रैछ’
Kumar Raut || 26 October 2021
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा...

कुरी-कुरी